काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मा दिने कुरा भएको खुलासा गरेका छन्। बल्खुमा आयोजित ३० औं मदन आश्रित दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बिराटनगरका ‘अपराधी’...बाँकी
धनगढी। नागरिक उन्मुक्ति पार्टीले सरकारमा बस्नुको औचित्य नभएको बताएको छ। सर्वोच्च अदालतले पार्टीका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि नाउपाले सरकारमा बसिरहनुपर्ने औचित्य समाप्त भएको तर्क दिएको हो। पार्टीका प्रवक्ता दामेदर पण्डितले प्रदेश तथा संघीय...बाँकी
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून न्याय तथा मानव अधिकार समितिको सभापति बनेका छन्। आज देखी सुरु भएको प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये कांग्रेस सभापति देउवाले कानून समितिको अध्यक्षता गरेका हुन। उनले जेष्ठ सदस्यको नाताले...बाँकी
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ...बाँकी
पोखरा। गण्डकी प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई शपथ गराएका हुन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश...बाँकी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । सभामुखले आकस्मिक समयमा बोल्न समय नदिएपछि राप्रपाका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् । नाराबाजीका क्रममा सांसदहरुले हामीले पनि...बाँकी
नवीनबाबु गुरूङ, काठमाडौं। विवेकशील साझा पार्टीको युवा संगठनले नक्कली भुटानी शरणार्थी प्रकरणको विरूद्ध प्रदर्शन गरेको छ। मंगलबार दिउँसो माइतीघर मण्डलमा उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरू विभिन्न नारासहित प्रदर्शनमा उत्रिएका थिए। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर...बाँकी
काठमाडौँ। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई सभामुखले बोल्न नदिएपछि बाध्य भएर अर्ध वस्त्र भएको बताएका छन्। सांसद सिंहले आफूले पटक पटक सभामुखसँग समय माग्दा पनि समय नपाएको यस्तो गरेको उनले बताए। उनले भने, ‘मैले सभामुखलाई...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी रूपान्तरणकका लागि प्रदेश भेला राख्ने निर्णय गरेका छन्। भक्तपुरको कौशलटारमा हिजो आइतबार बसेको शेखर कोइराला निकट युवा नेताहरुको बैठकले देशभरका सातै प्रदेशमा भेला बोलाउने निर्णय गरेका छन्। आगामी...बाँकी
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भगवान गौतम बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकता सहित अग्रसर हुनु नै भगवान बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन्। २५६७औँ...बाँकी