News Portal

  • “यस पालीको तिहारैमा” सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ५०९ पटक

    काठमाण्डौ – गीतकार लब्ली तुलसीले रचना गरेका गीत यो महिना ४ वटा म्युजिक भिडियो सहित पुर्वेली जुनतारा मार्फत सार्वजनिक गरेका छन् ।

    गीतकार तुलसीले सार्वजनिक गरेका म्युजिक भिडियो “जीवन साथी, सम्झना गाउघरको, फेसबुकमा फोटो छ र यस पालीको तिहारैमा” म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। 

    अधिकांश गीत नेपाली चाडलाई लक्षित गरेर सार्वजनिक गरेका हुनाले दर्शक श्रोताले आफ्नो रचनालाई माया गरी दिनु हुनेमा गीतकार तुलसी ढुक्क छन्। सार्वजनिक म्युजिक भिडियो पुर्वेली जुनतारा युटुब च्यानल मार्फत सुन्न र हेर्न सकिने गीतकारले हिमाली संचारसंगको कुराकानीमा बताएका छन्।

    सार्वजनिक गीत मध्ये तिहारको उपलक्ष्यमा “यस पालीको तिहारैमा” भर्खरै सार्वजनिक गीत हुन्। तिहारको गीत भएकाले संयुक्त रुपमा आवाज रहेको छ।  गायक प्रियजन राई, समला राई, महेन्द्र राई, दिपा तामाङ, सावित्रा राई, सुमन राई, रस्मी राई, दुर्गा बहादुर कार्की, बसन्ता राई, मिन प्रकाश वली, मन देवि राई, सायाहाङ राई, बुद्ध राई, गोविन्द सोनी, सत्यजीत समाल, कमला राउत, बुद्ध खत्री, सुमन मगर, अर्जुन घिमिरे, राज कुमार लामा तामाङ, रबिन राई, कृष्ण श्रेष्ठ, पुष्प राई, रिता तामाङ, समिर राई, इन्द्र आले मगर, आईसा राई रहेका छन् भन्ने श्रृंगार: सोनी राई, आयिशा राई र सरोज पाण्डेको संयुक्त आवाज रहेको छ।

    नृत्य निर्देशन सिर्जना किराँती र छायांकन जनक राज अधिकारी गरेका हुन् भने सम्पादन नरोत्तम पाण्डेले गरेका छन् । निर्देशन मनिष कार्कीले गरेका गीतको संगीत पुष्प राईले गरेका हुन् भने ऐरेन्ज राजु कार्की र रेकडिष्ट सुवाश कुथुमी राई र मिक्सीङ्ग÷मास्टरीङ्ग डिजी गोविन्द सोनीले गरेका गीत स्टुडियो एक्सन रेकर्डिङ गरेका हुन् ।

    म्युजिक भिडियो:

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal