News Portal

गृहपृष्ठ # चुनाव

कुलमान र खगेन्द्रको पार्टीले साझा चुनाव चिह्नमा उम्मेदवारी दिने तयारी

काठमाडौं, मंसिर १० – उर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो नेपाल पार्टीले आगामी आमनिर्वाचनमा एउटै चुनाव चिह्नबाट उम्मेदवारी दिने तयारी गरेको छ। निर्वाचन आयोगमा पेश गरिएको निवेदन अनुसार, उज्यालो...बाँकी

सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने सुधन गुरुङले बिहीबार निर्वाचन आयोग परिसरमा चेतावनी दिएका छन्। मतदाता नामावली संकलनबारे बुझ्न आयोग पुगेका उनले जेन-जी युवाहरू निर्वाचनका लागि...बाँकी

बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव अघि नै राजसंस्था पुनर्स्थापनाको माग अघि सारेको छ। राप्रपाका महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठले नयाँ समझदारीमार्फत राजाको...बाँकी

एमालेको आरोप– सरकारले चुनाव गराउने बाटो छोडेको

काठमाडौँ, असोज ३० – नेकपा एमालेले वर्तमान सरकार चुनाव गराउने दिशामा काम नगरेको दाबी गरेको छ। पार्टीका उपाध्यक्ष गुरु बरालका अनुसार, सरकारले चुनावको वातावरण तयार पार्नुपर्ने न्यूनतम कदम पनि चाल्न छोडेको छ र उल्टो बाटोमा...बाँकी