News Portal

गृहपृष्ठ # चाँदी

सुनचाँदीको मूल्यमा एकैदिन ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, वैशाख २९ – नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ, जसले बजारमा नयाँ तरंग ल्याएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार छापावाल सुनको मूल्यमा प्रतितोला ३ हजार ७ सय...बाँकी

सुनको भाउ घट्दा चाँदीमा सामान्य वृद्धि : आइतबारको बजार मूल्य

काठमाडौँ, वैशाख २८ — नेपाली सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ भने चाँदीको मूल्यमा केही वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९०...बाँकी

सुनको मूल्यमा ठूलो गिरावट, चाँदीमा सामान्य वृद्धि

काठमाडौं, वैशाख २६ – नेपाली सुन बजारमा आज शुक्रबार ठुलो गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य आज एकैदिन १ हजार ४ सय रुपैयाँले घटेको छ।...बाँकी

सुनको मूल्यमा आकाशपात, दुई दिनमै नयाँ रेकर्ड नजिक

काठमाडौं, वैशाख २४ – नेपाली सुन बजारमा पछिल्ला दुई दिन निकै चलायमान देखिएको छ। मंगलबार एकैदिनमा ५ हजार ३ सय रूपैयाँले उक्लिएको सुनको मूल्य बुधबार थप १ हजार ७ सयले बढेको छ। यससँगै दुई दिनको...बाँकी

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर

काठमाडौं, वैशाख १६ – नेपाली सुन बजारमा मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो। नयाँ मूल्य अनुसार छापावाल सुन तोलाको १ लाख ८८...बाँकी

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ, वैशाख १५ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३ सय रुपैयाँ तोकिएको छ। आइतबारको तुलनामा...बाँकी

नेपाली बजारमा सुनको ऐतिहासिक मूल्यवृद्धि, नयाँ रेकर्ड कायम

नेपाली बजारमा सुनको मूल्य आकाशिँदै गएको देखिएको छ। बिहीबार तोलाको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला...बाँकी

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं, वैशाख २ – नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा  गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको  अनुसार छापावाल सुन १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा झरेको...बाँकी

फेरि महंगियो सुन र चाँदी, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, चैत्र ३१ – नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भई १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ।...बाँकी

सुनको भाउमा ऐतिहासिक उकालो, नयाँ रेकर्ड कायम

काठमाडौं, चैत्र २८ – आज बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिन भारी उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन तोलामा २ हजार रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज थप ५ हजार ७ सय...बाँकी