News Portal

  • गृहपृष्ठ # गहना

    सुनको मूल्यमा ठूलो गिरावट, चाँदीमा सामान्य वृद्धि

    काठमाडौं, वैशाख २६ – नेपाली सुन बजारमा आज शुक्रबार ठुलो गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य आज एकैदिन १ हजार ४ सय रुपैयाँले घटेको छ।...बाँकी

    सुनको मूल्यमा आकाशपात, दुई दिनमै नयाँ रेकर्ड नजिक

    काठमाडौं, वैशाख २४ – नेपाली सुन बजारमा पछिल्ला दुई दिन निकै चलायमान देखिएको छ। मंगलबार एकैदिनमा ५ हजार ३ सय रूपैयाँले उक्लिएको सुनको मूल्य बुधबार थप १ हजार ७ सयले बढेको छ। यससँगै दुई दिनको...बाँकी

    सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर

    काठमाडौं, वैशाख १६ – नेपाली सुन बजारमा मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो। नयाँ मूल्य अनुसार छापावाल सुन तोलाको १ लाख ८८...बाँकी

    नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट

    काठमाडौँ, वैशाख १५ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३ सय रुपैयाँ तोकिएको छ। आइतबारको तुलनामा...बाँकी

    नेपाली बजारमा सुनको ऐतिहासिक मूल्यवृद्धि, नयाँ रेकर्ड कायम

    नेपाली बजारमा सुनको मूल्य आकाशिँदै गएको देखिएको छ। बिहीबार तोलाको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला...बाँकी

    सुनचाँदीको मूल्यमा गिरावट

    काठमाडौं, वैशाख २ – नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा  गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको  अनुसार छापावाल सुन १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा झरेको...बाँकी

    फेरि महंगियो सुन र चाँदी, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं, चैत्र ३१ – नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भई १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ।...बाँकी

    सुनको भाउमा ऐतिहासिक उकालो, नयाँ रेकर्ड कायम

    काठमाडौं, चैत्र २८ – आज बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिन भारी उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन तोलामा २ हजार रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज थप ५ हजार ७ सय...बाँकी

    सुनको मूल्यमा लगातार गिरावट, चाँदीको भाउमा वृद्धि

    नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। गत शुक्रबारदेखि घट्न थालेको सुनको भाउ आज सोमबार थप ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको छ। यस अघि...बाँकी

    सुनचाँदीको मूल्यमा पुनः गिरावट

    नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार घट्दो क्रममा छ। आज  आइतबार सुनको भाउ फेरि घटेर प्रतितोला १ लाख ७४ हजार ५ सय रूपैयाँमा झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार मात्र सुन प्रतितोला ३ हजार...बाँकी