लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका कृषि विकास शाखा लेटाङले स्थानीय कृर्षकका लागि ५० प्रतिशत अनुदानमा कृषी सामाग्रीहरु वितरण गरेको छ । कृषि सहकारी, कृषक समुह र कृषि फर्महरुलाई २७ थान मिनि पावर टिलर र...बाँकी
विराटनगर रबिन्द्र बराल -विराटनगरस्थित मेरिल्याण्ड कलेजमा अध्यनरत रंगेली नगरपालिका ७ कि सिम्रन अग्रवालले त्रिभुवन विश्वविद्यालयको बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक ८२.८ प्रतिशत अङ्क ल्याएर नेपाल प्रथम भएपछि उनलाई रंगेली नगरपालिकाले सम्मान गरेको छ। नगरपालिकाकाे सभाहलमा...बाँकी
काठमाडौं। पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मसालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मसाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ। कोष र होटेल आनन्द प्रालीकाबीच धर्मसाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल...बाँकी
काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति तोकिसकेपछि बागमती प्रदेश सरकारले गत चैत दोस्रो सातातिर हतारहतार केही टेण्डर आव्हान गरेको थियो। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले गत चैत १० गते ६४ वटा पोर्टेबल अल्ट्रासोनोग्राफी (युएसजी) मेसिन...बाँकी
काठमाडौं। नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठूलो दुर्घटनाबाट जोगिएको छ। शुक्रबार काठमाडौंका लागि उड्न तयार भएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा गुडिरहेकोबेला एक्कासी दुवैतर्फका टायर पन्चर भएको थियो। आरए ४०२ जहाज उडान भर्नका लागि धावनमार्गमा कुदिरहेको बेला...बाँकी
काठमाडौँ। दुबईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ। दुबईमा रहेको नेपाली दूतावासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाइ दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिवाना...बाँकी
रमेशचन्द्र अधिकारी धनकुटा। आफन्तबाटै चरम यातना दिइएका धनकुटा नगरपालिका–१ हिले नजिकको सिञ्जाली गाउँका १५ वर्षीय बालक श्याम थापा (नाम परिवर्तन)को बिहीबार राति उद्धार गरिएको छ। उनलाई हिलेस्थित प्रहरी चौकीबाट झन्डै १२ घण्टापछि बिहीबार राति ८...बाँकी
Posted by हिमाली संचार |
समाज खोटाङ – नेपालका अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरुले महँगो चार पांग्रे गाडीको मोह भएपनि केही जनप्रतिनिधिहरुले आफुले पाएका सेवा सुविधा गाडि खरिद नगरी आफ्नो कार्यकाल बिताउन लागेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश...बाँकी
रबिन्द्र बराल माेरङ –रंगेली नगरपालिकाले अन्तरपालिका मेयर कप फुटबल टुनामेन्टकाे फाईनल खेल सम्पन्न भएको छ। रंगेली ७ स्थित जनता क्याम्पसकाे खेल मैदानमा प्रतियोगिता चैत्र ६ गतेदेखि १४ गतेसम्म भएको खेलमा ८ वटा पालिकाहरुकाे सहभागी रहेको...बाँकी
रबिन्द्र बराल, मोरङ। सूचना सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रंगेलीले एक दिने निशुल्क आँखा शिविर गरेको छ। ६५ औ राष्ट्रिय सहकारी दिवशको उपलक्ष्यमा निःशुल्क आँखा जाँच शिवर गरिएको हाे। सहकारीले दुर्गा मंन्दिरकाे प्रङ्गणमा शिविरकाे गरेको...बाँकी