धादिङ सतिस खत्री– जस्ले जे भनेनि जसो गर्छु भनेनि आखिर जनतालाई खुसी दिने भनेको सामान्य विकासका पुर्वधारहरुले नै हो। भन्नेनै हो भने झट्ट हेर्दा देखिने विकास भनेको यिनै न हुन् जस्तै बर्खामा गाडि हिड्ने बाटो राम्रो...बाँकी
नेपालगंज। बाँके ट्राफिक प्रहरीमा ‘हिमालय राज’ चलेको छ। पोष्ट इन्चार्जदेखि सवारी लाइसेन्सको परीक्षामा हिमालय राज चलेको ट्राफिक प्रहरीभित्रै चर्चा चुलिएको छ। ‘हाकिम’को हुकुमी शैलीबाट आजित भएकाहरुले ट्राफिक प्रहरीमा ‘हिमालय राज’ चलेको व्यंग्य गरिरहेका छन्। प्रधानमन्त्री...बाँकी
युएई— युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको उजुरीका आधारमा युएईको अदालतले पत्रकार उमाकान्त पाण्डेलाई जेल सजाय, जरिवाना र देश निकालाको फैसला गरेकोमा ढकालले पाण्डेविरुद्धको मुद्दा फिर्ता लिएका छन्। परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार राजदूत ढकालले युएईको...बाँकी
काठमाडौँ। खाडी तथा मलेसियालगायतका मुलुकमा रहेका नेपाली दूतावासले नै म्यानपावर कम्पनीको बजारीकरण गर्ने गरेको म्यानपावर कम्पनीहरूको आरोप छ। रोजगारदाताले कामदार मगाउँदा दूतावासले मागपत्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्थासँगै दूतावासका कर्मचारीले नेपालका निश्चित म्यानपावर कम्पनीसँगको...बाँकी
काठमाडौं। आज भगवान् श्री रामचन्द्रको जन्म दिन। रामनवमी पर्व। चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनका रुपमा मनाउने गरिन्छ। वैदिक सनातन धर्म मान्ने समाजमा रामनवमीको स्थान महत्वपूर्ण छ। राम नवमीका अवसरमा नेपालको...बाँकी
काठमाडौँ। यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ। फेसबुकमा स्टाटस लेखेकै कारण पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै पाण्डेको रिहाइको...बाँकी
माेरङ रबिन्द्र बराल -माेरङकाे सुनवर्सि नगरपालिकामा बसाेवास गर्दे आईरहेका ई.कमलेश्वर ठाकुर स्टार अफ दिइयरको सम्मानबाट सम्मानित भएका छन्। रंगेलीका युवा सहकारी अभियान्ताका रुपमा उनलाई काठमाडौंमा आर के इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजित कार्यक्रममा उनलाई सम्मानित गरिएको छ।संस्कृति पर्यटन...बाँकी
काठमाडौं – नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार उनी निलम्बनमा परेका हुन्। अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रलाई धरासायी बनाएको...बाँकी
काठमाडाैं। नेपाल फर्किएर वा, नफर्किएपनि आफूले सिकेको ज्ञान, सीप, पैसा आदिबाट आफ्नो मातृभूमिलाई मद्दत गर्न गैर आवासीय नेपालीहरू तत्पर छन् तर यसको लागि एनआरएन नेतृत्व र नेपाल सरकारले उचित वातावरण मिलाइदिनु पर्नेमा विद्धानहरूले विशेष जोड...बाँकी
काठमाडौँ। विभिन्न बहानामा महिलालाई लाखौं रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको साँघुटार नगरपालिका–३ घर भइ हाल काठमाडौंको धापासी बस्ने ५२ वर्षीय नविन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन्। श्रेष्ठले विवाह गर्ने...बाँकी