काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ जनसहयोगबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि कस्सिएको ४ महिनाभन्दा बढी भयो । यसबीचमा देशका विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गाको अध्ययन- मूल्यांकनपछि उनी अन्ततः चितवनमा अडिएका छन् । ललितपुरको गोदावरीमा...बाँकी
जाजरकोट – जाजरकोटमा गएको पहिरोमा परी आफन्त गुमाएका र विस्थापित भएका परिवारलाई राहात रकम हस्तान्तरण गरिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले पीडित परिवारलाई जनही १ लाखको चेक हस्तान्तरण गरेका छन् । गत...बाँकी
सन्जिब कुमार राई/काठमाडौं – नियमित उडान सुरु गरेको केही दिनमै नेपाल वायुसेवा निगमको वाइडबडी विमान दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ । निगमको विमान यसअघि प्राविधिक समस्या आएर बेलाबेलामा उडान अवरुद्ध हुने गथ्र्यो । तर...बाँकी
गंगा बराल, काठमाडौं – आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसूरमा आजीवन कारावास हुने भएको छ । मुलुक अपराध (संहिता) ऐन, २०७४ को दफा ४१ मा जन्मकैदसम्वन्धी व्यवस्था राखिएको छ । यसमा लेखिएको छ ‘यस...बाँकी
काठमाडौँ – निर्वाचनका बेला जनतालाई झुक्याउन घरघरमा पाइपलाइनबाट ग्याँस पुर्याउने दावी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्को भाँच्न नसकिरहेको बेला कांग्रेसबाट निर्वाचित एक जना मेयरले जनताको चुल्हो–चुल्होमा पाइपलाइनबाट ग्याँस पुर्याएका छन् । ओलीको स्टाइलमा कुनै...बाँकी
विराटनगर – गाउँपालिकालाई आफन्त भर्ती गर्ने केन्द्र बनाएको भन्दै कटहरीका अध्यक्ष र उपाध्यक्ष आलोचित भएका छन् । गाँउपालिकाका प्रमुख रामकुमार कामतले आफ्नै छोरीलाई जागिर दिलाएको र उपप्रमुख मन्जिताकुमारी सरदारले आफ्ना भिनाजुलाई जागिर दिलाएपछि आलोचित बन्नु...बाँकी
प्रतिकारात्मक तस्बीर नवराज रोकाय सुर्खेत – जंगली जनावरले वर्षेबाली मकै नष्ट गर्न थालेपछि बिरेन्द्रनगरपालिका १४ का किसानहरु चिन्तित बनेका छन् । जंगली जनावर वदेल,दुम्सी र वाँदरवाट मकैबाली जोगाउन धौधौ परेको किसानहरुले बताएका छन् । बदेल,...बाँकी
यम विरही काठमाडौं : अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै ७ करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता...बाँकी
रबिन्द्र बराल – माेरङकाे बिराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत सुनवर्सि नगरपालिका ६ स्थित झपरताल चाेक नजिकै माेटरसाईकल दुर्घटना हुदाँ १ जनाएको मृत्यु भएको छ । साेमबार राति ७ बजे पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मे ६...बाँकी
जाजरकोट – लगातारको भारी वर्षाका कारण यहाँका दर्जन बढी बस्ती जोखिममा परेका छन् । वातारणीय प्रभाव मूल्यांकन नगरी निर्माण गरिएका सडकका कारण यहाँका बस्ती जोखिममा परेका हुन् । जाजरकोट–डोल्पा सडक भत्किएपछि भेरी नगरपालिका ३ र...बाँकी