News Portal

बारा पर्सामा आएको हावाहुरीले गर्दा मृतक भएकाहरुप्रति चिरशान्तिको कामना

हिमाली संचार संवाददाता
३८२ पटक

जनकपुर -आइतबार साँझ बारा–पर्सामा आएको आँधीबेहरीबाट दर्जनौँ व्यक्तिले ज्यान गुमाउनेहरुको आत्माको चिर शान्तिको कामना गर्दै जनकपुरका युवाहरुले शोक व्यक्त गर्दै चिर शान्तिको कामना गरेका छन् ।

सोमबार बेलुका जानकी मन्दिरको प्राङ्गणमा यूथ एलायन्स क्लब जनकपुरले मृतकहरुको लागि श्रद्धाञ्जली कार्यक्रम आयोजन गरेका थिए भने घाइतेहरुको लागि स्वास्थ्य लाभको कामना गरेको आत्माको चिर शान्तिको कामना गरेका थिए ।

क्लबका अध्यक्ष इजाज अन्सारी, राष्ट्रिय विद्यार्थी संघ धनुषा अध्यक्ष कमलेश यादवलगायत दर्जनौँ युवाहरुको उपस्थिति रहेको थियो ।

विद्यार्थी नेता कमलेश यादवले अचानक आएको हावाहुरीका कारण भएको प्राकृतिक विपद्मा सबैले आ–आफ्नो ठाउँबाट मानवीय व्यवहार प्रर्दशन गर्दै सहयोगको लागि तत्पर रहन सबैमा आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...