News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज

    कार्यालय प्रमुख दाहालसहित ४ जना प्रक्राउ

    तेह्रथुम – लालीगुराँस नगरपालिका तेह्रथुमको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बिदाको दिन घुम्न...बाँकी

    अपिल लामा सिगापुरको पढाइ छोडेर हिमाली जिल्ला मनाङमा माछापालनमै ब्यस्त

    मनाङ – सिगापुरमा ‘A’ लेवल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् । करीब ३ रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढ वर्षदेखि उनी व्यवसाय शुरु गर्दै...बाँकी

    मोरङमा लागू अाैषध सहित २ जना पक्राउ

    रबिन्द्र बराल, माेरङकाे सुनर्सि नगरपालिका ७ स्थित डाईनियाँ सिक्टि सडक खण्ड अन्तर्गत हर्चनगडि शनिबार दिउसाे डाईनिया अाउदै गरेको अवस्थामा लागुअाैषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काे १३ प ६६८ नम्बरको माेटरसाईकलमा सवार...बाँकी

    डब्लु डब्लु जे सुर्खेतको अध्यक्षमा भण्डारीलाई चयन गर्दै ९ सदस्यीय कार्यसमिति गठन !

    सुर्खेत – क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे शाखा सुर्खेतको अध्यक्षमा लक्ष्मी भण्डारी चयन भएकी छन् । डब्लु डब्लु जे शाखा सुर्खेतको शनिवार सम्पन्न पाँचौ अधिवेशनले राष्ट्रिय समाचार समितिका सुर्खेत समाचारदाता भण्डारीको अध्यक्षतामा ९ सदस्यीय...बाँकी

    बुढेसकालमा छुट्टिएका परीयार दम्पत्ति : एउटै घरमा बेग्लाबेग्लै भान्सा

    विकास मरहट्ट गोरखा – बुढेसकालको सहारा श्रीमान श्रीमती भन्छन् । तर गोरखा नगरपालिका-४ फिनामका परियार दम्पति भने बुढेसकालमा पनि छुट्टएिर बसेका छन् । ढुङ्गा माटोको सानो झुपडीमा बस्छन् उनीहरु, तर अलग अलग । उनीहरु आ-आफ्नै...बाँकी

    आज २०७५ साल श्रावण १९ गते शनिवार, तदअनुसार अगष्ट ४, २०१८

                – ज्यो.प. नारायणप्रसाद दुलाल मेष – छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विशेष यज्ञयज्ञादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको...बाँकी

    बालकको उपचारमा विसी ग्रुपको आर्थिक सहयोग

    सुर्खेत – प्यूठान नगरपालिका—८ खप्रेङखोलाका ९ महिने शिशु प्रकाश विश्वकर्माको शरीरभरी घाउ छ । घाउले उनको शरीर पूरै ढाकेको छ । एकहप्ता अघिदेखि घाउ बढ्दै गएको थियो । वैशाखमै डाक्टरले जिल्ला बाहिर लगेर उपचार गराउन...बाँकी

    तमू समाज कुवेतले २१ सेप्टेम्बरमा चौथो अधिवेशन र २८ डिसेम्बरमा ल्होसार मनाउने

    कुवेत – “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर ‘२५ डिसेम्बर २००९‘मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो...बाँकी

    वडाध्यक्ष हुनु त प्रताप तामाङ जस्तो, कोरियाबाट मृत शव ल्याउन सहयोग गरे १ लाख १ हजार नगद

    रबिन्द्र बराल माेरङकाे सुनवर्सी नगरपालिका वडा नं. २ का नगेन्द्रबहादुर विष्टको छाेरा सन्तोष विष्ट राेजगारीकाे सिलसिलामा कोरिया गएको डेढ वर्ष नपुग्दै उनको सडक दुर्घटनामा परी मृत्यु भएकाे छ । सुनवर्सी २ अमरदह बजार यतिबेला शोकमा...बाँकी

    कुवेतमा ८ लाखमा बेचिएकी नेपालगन्जकी रामकली पिडा !

    नेपालगन्ज – बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पुर्‍याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई ३ लाखमा रामकलीलाई बेचे । दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट...बाँकी