Posted by हिमालीसंचार डटकम |
समाज ~ ज्यो.प. नारायणप्रसाद दुलाल, मेष लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । वृष दाम, इनाम र प्रतिष्ठा कमाउने वेला...बाँकी
महेश न्यौपाने – रोल्पा सदरमुकाम लिवाङ अव सिसि क्यामेरावाट निगरानी हुने भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको अनुरोधमा रोल्पा नगरपालिका लगायत अन्य विभिन्न निकायको सहयोगमा सिसि क्यामेरा जडान भए संगै वजार क्षेत्र सिसि क्यामेराको...बाँकी
नुवाकोट – जिल्लाको ककनी र सूर्यगढी गाउँपालिकामा पहिरो जाँदा दुई घर भत्काएको छ । ककनी गाउँपालिका–४ ढुङ्गेपौवामा गएराति पहिरो जाँदा स्थानीय कृष्ण लामाको दुईकोठे घर पूर्ण रुपमा भत्किएको छ । घर भत्किएपछि लामाको छ जनाको...बाँकी
गौरव पोखरेल काठमाडौं – आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा २ जना अपहरणकारीको मृत्यु भएको छ ।महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र...बाँकी
दाङ –तुलसीपुर सडक खण्ड अन्तरगत पर्ने दाङको ग्वारखोलाले बस बगाउँदा गम्भीर घाईते भएका ५ जनालाई कोहोलपुर रेफर गरिएको छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहोलपुर रेफर गरिएको छ ।...बाँकी
ज्यो.प. नारायणप्रसाद दुलाल, मेष आफन्तसंग भेट घाट हुनेछ, आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धार्मिक यात्राको योगछ । वृष शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।...बाँकी
जाजरकोट – जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिरोले घर पुरिदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । एक जना घाइते छन् भने एकजना बेपत्ता छन् । जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएको जानकारी...बाँकी
कर्ण अधिकारी मकाउ – ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा मिति २०१८/७/२१ तारीखका दिन बिहान...बाँकी
Posted by हिमालीसंचार डटकम |
समाज – ज्यो.प. नारायणप्रसाद दुलाल मेष कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वृष अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका...बाँकी
कमल सिंह, कुवेत। युएई – सहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बागलुङका होम बहादुर मल्ल शिर्षकको समाचार पहिलोपटक हिमालीसंचार डटकम अनलाइनबाट प्रकाशित भएपछि ठकुरी सहयोग संजाल युएई सहयोगका लागी जुटेको संजालका सचिब जीवन सिंह ठकुरी जानकारी दिएका...बाँकी