News Portal

मप विश्वबिद्यालयमा कालो झण्डा

हिमाली संचार संवाददाता
३६८ पटक

सुर्खेत, १८ चैत : स्वबियु निर्बाचन तोकिएकै मितिमा सम्पन्न गर्न दबाब स्वरुप नेविसंघले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कालो झण्डा गाडेको छ ।

चैत्र २५ गते भित्र निर्बाचन गर्न दवाब स्वरुप मध्यपश्चिमाञ्च विश्विद्यालय केन्द्रिय क्याम्पस, शिक्षा विज्ञान क्याम्पस, मानविकि क्याम्पस, ईन्जिनियरिङ्ग क्याम्पस, व्यवस्थापन क्याम्पस, विज्ञान क्याम्पस, विभिन्न संकाय तथा विश्वविद्यालय केन्द्रिय कार्यालयमा नेबिसंघले कालो झण्डा गाडेको हो ।

नेबिसंघ निबर्तमान महामन्त्री इश्वरबहादुर बिष्ट, निबर्तमान केन्द्रिय सदस्यद्धय अनिलबहादुर शाही, हरिप्रसाद शर्माको नेतृत्वमा गएको नेबिसंघको टोलीले चैत्र २५ गतेभित्र स्ववियु निर्बाचन गर्न दबाब स्वरुप कालो झण्डा गाडेका हुन् ।

प्रतिकृया दिनुहोस्

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...