काठमाडौं : नेपालमा दाइजोका कारण वर्षेनी सयौं महिला पीडित भइरहेका छन् । दाइजो नल्याएको वा कम भएको निहुँमा महिलाहरुलाई जिउँदै जलाउने, कुटपीट गर्ने, घर निकाला गर्ने गरेका घटनाहरु हरेक वर्षजसो आइरहन्छ । यस्ता घटनाका दोषीलाई...बाँकी
काठमाडौं – गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार सजाय सुनाएको हो । अदालतका रजिष्टार नारायण पोखरेलले दिएको जानकारी अनुसार लामालाई १ वर्ष...बाँकी
हरकसिंह धामी, कञ्चनपुर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालीका वडा नं. २ की १३ वर्षीया निर्मला पन्तको हत्या भएको २ हप्ता बिती सक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै महिला मानव अधिकार रक्षक सञ्जालले पन्तको हत्यारा पत्ता...बाँकी
हुम्ला – सदरमुकाम सिमीकोट देखि ३ किलोमिटर पर छल्ट्रा खोला मुहानको ट्यांकी र पाइप आज बिहान भारी वर्षापछि पूरै क्षतिग्रस्त भएको छ । खानेपानी समितिका सदस्य लोकमणि राउतले गाउँमा आजैदेखि खानेपानीको अभाव भएकाले मूलहरुबाट पानी...बाँकी
सुर्खेत – सुर्खेतमा सञ्चालित एम्बुलेन्सहरूको नयाँ भाडादर तय गरिएको छ। जिल्लामा एम्बुलेन्स सञ्चालन गर्दै आएका एम्बुलेन्सहरू सञ्चालनकर्ताहरूले नयाँ भाडादर तय गरेका हुन्। अब वीरेन्द्रनगर उपत्यकाभित्र ‘ग’ वर्गको लागि आउने र जाने गरेर ४०० तथा ‘ख’ वर्गको सेवाका लागि...बाँकी
२४ साउन, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका- १ लम्की बजारमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूले सकेट बम विष्फोट गराएको छ । बिहीबार विहान करिब ५ बजेको समयमा उद्योगको गेट नजिकै बम विष्फोट भएको हो ।...बाँकी
दैलेख – जंगली जनावरले वर्षेबाली मकै नष्ट गर्न थालेपछि दुल्लु नगरपालिका ५,८ का किसान चिन्तित बनेका छन्। मुख्य खाद्यबालीका रूपमा रहेको मकै बालि लगातार जंगली जनावरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन्। मकैको घोगा...बाँकी
मेगराज खड्का रुकुम – भालूको आक्रमणमा बालक घाइते आर्थिक कमजोरको कारणले उपचारको लागि रकम सहयोग गरिदिनहुन परिवारले अनुरोध गरेका छन । रुकुम पूर्व भूमेगाउँपालिका वडा नम्बर १ लुकुम गाउँका फुर्माण पुनका छोरा १६ वर्षिय कैलाश...बाँकी
काठमाडौं – भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका २ अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले उक्त घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि...बाँकी
काठमाडौ – एलएलसी परीक्षाको प्रमाणणपत्र शङ्कास्पद रहेको अभियोगमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्न संसदीय सुनुवाइ समितिबाट अयोग्य ठहर भएका दीपकराज जोशीको प्रमाणपत्र सक्कली भएको पाइएको छ । प्राप्त जानकारीअनुसार परीक्षा नियन्त्रण कार्यालयको मार्क लेजरमा जोशी २०२९...बाँकी