News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज

    तरुण दल नेपालगन्जका सदस्य श्रेष्ठले जन्मदिनको खर्च कटाएर ब्रेन ट्यूमर विरामीको उपचारमा गरे सहयोग

    नेपालगन्ज – नेपाल तरुण दल नेपालगन्ज उपमहानगर कमिटीका सदस्य उमंग युगल श्रेष्ठले आफ्नो जन्मदिनको खर्च कटाएर ब्रेन ट्यूमर पीडित विरामीको उपचारको लागि सहयोग गरेका छन् । बाँकेको खजुरा निवासी लक्ष्मी शाहीको उपचारको लागि श्रेष्ठले १५ हजार...बाँकी

    युएईका नेपालीले पनि मनाए आदिवासी जनजाती दिवस

    युएई – रोजगारीका लागि युएई आएका नेपालीहरुले २४ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस भव्यताका साथमा विविध कार्यक्रम गरी मनाएका छन् । साउन २५ गते शुक्रबार दुबईको काल्ट्न टावर होटेलमा आयोजित एक कार्यक्रमबीचमा आदिवासी दिवस मनाइएको...बाँकी

    अधिकृत भण्डारीले गरे मन्त्रालयभित्रै उपसचिव आचार्यमाथि हातपातको प्रयास

    काठमाडौं – कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास...बाँकी

    महिना नसकिँदै पूरै हाजिर गर्ने डाक्टरमाथि कारबाही सिफारिस

    जाजरकोट – महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारवाहीका लागि सिफारिश गरेको छ । साउनभरिको हाजिर गरेर जिल्ला छाडेकी जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईमाथि कारवाही प्रक्रिया अघि...बाँकी

    तपाईंको राशिफल : आज बि.स.२०७५ साल साउन २८ गते सोमवार

    – ज्यो.प. नारायणप्रसाद दुलाल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामगर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । वृष...बाँकी

    प्रदेश ७ को नाम ‘दशरथचन्द’ राख्न सुझाव

    बैतडी – प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द...बाँकी

    नेपाल मेडिकल काउन्सिलको परीक्षामा २४ प्रतिशत डाक्टर मात्रै उतीर्ण

    २७ साउन, काठमाडौं – नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४.४ प्रतिशत मात्र उतीर्ण भएका छन् । ७७६ जना एमबीबीएस पास गरेका चिकित्सकहरुले दिएको लाइसेन्स परीक्षामा जम्मा १८९ जनामात्र पास भएका...बाँकी

    जाजरकोटका पहिरो पिडितलाई काँग्रेस नेता खड्काले गरे २ लाख ७० हजार राहत सहयोग

    साउन २७,जाजरकोट – नेपाली काँग्रेस जाजरकोटका नेता एवं समाजसेवी रत्नबहादुर खड्काले जाजरकोटका पहिरो पिडीत परिवारलाई राहत रकम प्रदान गरेका छन ।गएको साउन २० गते जाजरकोट सदरमूकाम खलंगामा पहिरोमा परि ज्यान गुमाएका ९ जनाका पिडित परिवारलार्ई...बाँकी

    तपाईंको राशिफल : आज बि.स. २०७५ साल श्रावण २७ गते आइतवार, तदअनुसार अगष्ट १२, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । भाग्योदय...बाँकी