News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाज

आज २०७५ साल फागुन २८ गते, सन् २०१९ मार्च १२ तारिख मंगलबारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा...बाँकी

प्रथम बृहत चौरजहारी महाेत्सवकाे आयब्यय सार्वजनिक

रुकुम : फागुन ७ देखि १८ गते सम्म सञ्चालन भएको प्रथम बृहत चौरजहारी महाेत्सवकाे अायब्यय सार्वजनिक गरिएकाे छ । अायाेजक चौरजहारी उद्योग वाणिज्य संघले अाज पत्रकार सम्मेलन गरेर महाेत्सवकाे अायव्य सार्वजनिक गरेको हाे । उद्योग...बाँकी

सरकारसँग छैन सडकका खाल्डा पुर्ने बजेट !

रविन्द्र घिमिरे फागुन २७,काठमाडौं : धेरै आयोजनाहरुमा विकास बजेट खर्च हुन सकेको छैन । तर, राम्रो गतिमा काम भइरहेका आयोजनामा भने बजेट अभाव देखिन थालेको छ । सडक विभागका केही आयोजनामा यो वर्ष पनि बजेट...बाँकी

पत्नी शोकमा रंगेलीका मेयर बगडिया

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल)लाई पत्नी शोक परेको छ । स्वर्गीय बुबा त्रिलाेकचन्द सरिया अामा स्वर्गीय भगवती देवि सरियाकाे काेखबाट २०२७ असाेज २१ गते झापाको भद्रपुरमा जन्मिनु भएकी स्वर्गीय मनिषा देवि अग्रवाल (सरिया)...बाँकी

म्याग्दी प्रवासी संघ कुवेतको अध्यक्षमा प्रेमबहादुर विश्वकर्मा चयन

कुवेत : म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको प्रथम अधिवेशनबाट प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार कुवेतको फवार्नियास्थित अडिटोरियम हलमा सम्पन्न भएको अधिवेशनबाट महिला उपाध्यक्षमा आशा बस्याल, उपाध्यक्ष...बाँकी

स्वतन्त्र मधेसको पर्चा, पम्पलेट र झण्डासहित देखिए जनकपुरमा सिके राउतका सुरक्षा गार्ड !

फागुन २६, जनकपुरधाम : मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सिके राउतको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा र्‍याली निकालेको छ । विमानस्थलमा उनलाई स्वागत गर्दै समर्थकहरुले र्‍याली निकालेका छन् । नेताहरुका अनुसार सिके राउतले...बाँकी

सात ठाउँमा भाँचियो पोखरा प्रवेशद्वारको पुल

विकास रोका मगर/पोखरा : साविक लेखनाथ नगरपालिकाबाट पोखरा शहर जोड्ने विजयपुर खोलामाथिको पुल चर्किएपछि धेरै लोड बोकेको गाडीमा प्रतिबन्ध लगाइएको छ । पृथ्वी राजमार्ग हुँदै पोखरा प्रवेश गर्ने एकमात्र पुल ७ ठाउँमा चर्किएपछि १० टन...बाँकी

अत्यधिक रक्तस्रवाका कारण सुत्केरीको निधन

२६, फागुन : सल्यानकाे पश्चिम बनगाड कुपिण्डे नगरपालिकाकाे वडा,८ ज्यामिरेकि २६ बर्षिया सुत्केरी प्रेमकला थापाकाे अस्पतालमा पुग्न वित्तीकै निधन भएको छ । घरमै सुत्केरी भएकि थापाकाे अत्यधिक रक्तस्राव भए पछि उनलाई अाफ्नतले स्वास्थ चौकी देवस्थल...बाँकी

पुर्वि मोरङका पत्रकारद्वय खड्का र बेघा पुरस्कृत

उर्लाबारी २५, फागुन : मोरङको पथरी घर भई हाल विदेशमा रहेका दुई युवाले स्थापना गरेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार तेजन खड्का र फिपराज बेघा पुरस्कृत हुनुभएको छ । पुरस्कृत...बाँकी

कुवेतमा सवारी दुर्घटनामा घाईते गंगा मगरलाई आर्थिक सहयोग

कुवेत : कुवेतमा सवारी दुर्घटनामा परि गम्भिर घाईते भएका गंगा गुर्मछानेलाई आर्थिक सहयोग भएको छ । उनको परिवारलाई सुदुर पश्चिम सेवा समाज कुवेतका अध्यक्ष अम्मर खड्काको पहलमा उठेको जम्मा रकम १ लाख २६ हजर ४...बाँकी