News Portal

हावाहुरी पीडितलाइ कर्णाली प्रदेशको १ करोड सहयोग

कर्णाली प्रदेश अस्पताल स्तरोन्नती !

हिमाली संचार संवाददाता
५५७ पटक
सुशील सिंह

सुर्खेत, २३ चैत : अन्य प्रदेश सरकार र बिभिन्न सं–सस्थाले सहयोग गरे यता कर्णाली प्रदेश सरकारले पनी प्रदेश नं. २ बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि राहत स्वरुप एक करोड रुपैया सहयोग गर्ने भएको छ ।

आज (शनिबार) बसेको कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो । बिपतमा परेका पिडितहरुका लागी मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी कर्णाली प्रदेश सरकारले सहयोग उपलब्ध गराउने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

आइतबार साँझ बारा र पर्सामा चलेको विनाशकारी हावाहुरीका कारण २८ जनाको ज्यान जानुको साथै ६७८ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश अस्पताल स्तरोन्नती !

यसैगरी आज (शनिबार)को कर्णाली प्रदेश सरकारको मन्त्री परिषद बैठकले हाल ५० शैयाको कर्णाली प्रदेश अस्पतालाई शिक्षण अभ्यास सहितको ३०० शैयाको प्रेशण (रेफरल) अस्पत्तालको रुपमा स्तरोन्नती गर्ने निर्णय पनी अघि सारेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...