News Portal

हावाहुरी प्रभावित क्षेत्रमा टहरा निर्माणमा जुट्यो नेविसंघ !

हिमाली संचार संवाददाता
३८० पटक

चैत २१, काठमाडौं : नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ हावाहुरी प्रभावित क्षेत्र बाराको सुर्वण गाउँपालिकास्थित बबई बस्ती पुगेका छन्। हावाहुरी पीडितका लागि आवश्यक पर्ने राहत सामग्री र टहरा निर्माणका लागि खट्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेसहित नेविसंघ बबई पुगेका हुन्।

बुधबार हावाहुरीपीडित २५० घरधुरीलाई म्याट, त्रिपाल, झुल, टर्च लाइटलगायत सामग्री वितरण गरिएको नेविसंघ निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।

‘नेविसंघ केन्द्रीय समिति र स्थानीय नेविसंघका साथीहरू मिलेर हावाहुरी प्रभावितलाई अस्थायी टहरो निर्माणमा हामी जुटेका छौं,’ भट्टले भने।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...