News Portal

भूकम्पले चर्किएको छातीमा फेरि हावाहुरी, ए’ प्रकृति त कति नर्दयी हँ ! (भिडियो सहित)

हिमाली संचार संवाददाता
५५७ पटक

चुर्ण पुन मगर/बर्दिया : आइतबार राति ८ बजे तीब्र गतिमा चलेको हावाहुरीले बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएको छ । भूकम्पले तर्साएको मुलुक फेरि आतंकित भएको छ भने पुन: घरबास गोठ कटेरो अत्य आवश्यक बिजुलीका पोल गुमाएका छन् ।

प्रकृति नै निर्दयी भएपछि कसको के लाग्दो रहेछ पूरै जिल्ला बासी शोकमग्न छ । भूकम्पले भत्काएको भौतिक संरचना पुन: निर्माण गर्न सकिरहेका छैनौं । बाटो’ पुल’ गोठ घर’ टहरा अझै उस्तै दयनीय छन् । देश चुर्लुम्म राजनीतिक चपेटामा छ ।

बिपत्तिमा पराई मित्र राष्टहरुले गरेको अनगिन्ती सहयोग रकमको हिसाब नहुदै फेरि थप प्रकृितिक प्रकोप ? कस्तो विडम्बना नेपालको राजनीतिक अस्थिरताले लाखौं युवा शक्ति विदेश खेदायो, के प्रकृतिले पनि सधै नेपालीलाई विश्व मगन्ते बनाउने हो त ?

भिडियो हेर्नुहोस् ।

https://youtu.be/btAjLFPYhBo

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...