News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    ठगी आरोपमा ४ महिलाहरु प्रहरीको फन्दामा परे

    रमेशचन्द्र अधिकारी/धनकुटा : भविष्यवाणी तथा तान्त्रिक विधिले जोखना हेर्ने भन्दै ठगी गरेको अभियोगमा ४ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका १ की २८ वर्षीया हुस्नु वानु, बारा जिल्लाको गढीमाई नगरपालिका ३...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस २६ गते बिहीबार, तदअनुसार २०१९ जनवरी १० तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो देखिए पनि तत्कालै खर्चनुपर्ने अवस्थासमेत आउन सक्छ। केही रकम सरसापटमा बाहिरिन सक्छ। कृषि, पशुपालन तथा व्यापारमा सामान्य लाभ...बाँकी

    आईसियु सहितको एम्बुलेन्स दाङमा भित्रीयो !

    शरद रेग्मी तुलसीपुर : दाङमा आईसियु सहितको एम्बुलेन्स सञ्चालनमा ल्याईएको छ। तुलसी हस्पिटल प्रालिले पुसको दोस्रो सातादेखि दाङमै पहिलो पटक ‘क’ बर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको हस्पिटलका बालरोग बिषेशज्ञ डा.किसोर खत्रीले जानकारी दिए ।...बाँकी

    भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु !

    फाइल तस्बिर ईश्वरकाजी खाइजू  भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ५ सृजनानगरमा मोटरसाइकल दुर्घटना हुँदा बुधबार चालकको मृत्यु भएको छ। मोटरसाइकलमा सवार एकजना घाइते भएका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर काठमाडौं ६ लेन सडकको सिर्जनानगरबाट...बाँकी

    लागूऔषध ७४७ थान ट्याबलेटसहित वीरगञ्जबाट २ जना पक्राउ

    वीरगञ्ज : प्रहरीले वीरगञ्जबाट लागूऔषध ट्याबलेट र इन्जेक्सनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिक-११, बस्ने २८ वर्षीय इजाहिर हवारी र मोरङ बेलवारी नगरपालिका – ४ बस्ने २५ वर्षीय बिष्णु श्रेष्ठ रहेका छन्...बाँकी

    नेपाली काँग्रेस लमजुङका संस्थापक नेता तारानाथ कोइरालाको गण्डकी अस्पतालमा उपचारका क्रममा निधन

    लमजुङ– नेपाली काँग्रेसका प्राजातान्त्रिक सेनानि अथवा जिउदो शहिद लमजुङका संस्थापक सभापति काँग्रेस नेता तारानाथ कोइरालाको गण्डकी अस्पतालमा उपचारका क्रममा निधन I प्रजातन्त्रको पुनः स्थापनाको लागि उहाँले गर्नु भएको योगदान अतुलनिय रहेको छ । जननायक वीपी...बाँकी

    यातायात विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठले १ करोड ४३ लाख भष्टाचार गरेको अख्तियारको ठहर

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदमा बहाल रहँदा १ करोड ३४ लाख ५ सय ७६ रुपैयाँ भष्टाचार गरेको ठहर गरेको छ । बुधबार अख्तियारका सहप्रवक्ता मदन कोइरालाले जारी...बाँकी

    अस्पतालको शैया छटपटाइरहेकी बर्दियाकि प्रिज्मा थारुलार्इ सहयोगका लागि अपिल

    पौष २५, बर्दिया : आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आउनु भएका बर्दिया बासगढी नगरपालिका प्रिज्मा थारुलार्इ सहयोग गरेर ज्यान बचार्इदिन परिवारका सदस्यले अपिल गरेका छन। एसएलएफ नामक दिर्घायु रोगको कारण दुबै मृगौलामा समस्या देखिएपछि...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस २५ गते बुधबार, तदअनुसार २०१९ जनवरी ९ तारिख  

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विवादास्पद कामलाई टुंगो लगाउँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य...बाँकी

    घुस खुवाउनेको हातमा तत्कालै लाइसेन्स !

    काठमाडौं : प्रक्रिया पूरा गरेर पनि महिनौंसम्म स्मार्ट लाइसेन्स नपाइने भएपछि तत्कालै आवश्यक परेकाले कर्मचारीलाई घुस खुवाउनपर्ने नियति फेरि दोहोरिएको छ । यसअघि यातायात व्यवस्था विभागले विभिन्न बाहनामा भइरहेको ‘फास्ट प्रिन्टिङ’मा अनियमितता भएको भन्दै रोकेपनि...बाँकी