युएई : यूएई स्थित नेपाली दूतावासको बेरुजू ७६ लाख देखिएको छ । महालेखा परीक्षकको कार्यालयले यूनाईटेड अरब ईमिरेट्स (यूएई) स्थित नेपाली दूतावासको आर्थिक वर्ष २०७४/२०७५ सालको लेखा परीक्षणका क्रममा ७६ लाख ९ हजार रुपैयाँ बेरुजु रहेको...बाँकी
चन्द्र आले काठमाडौं : प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंको रानीपोखरीमा फुटबल खेलेका छन् । मंगलबार काठमाडौंको शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले रानीपोखरीमा डेढ घण्टासम्म फुटबल खेलेका हुन् । उनीहरुले...बाँकी
श्रवण देव सप्तरी : छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीका जिनत मन्सुरीले छोरा अन्सारुललाई वैदेशिक रोजगारीमा पठाउन एजेन्टले मागेको १ लाख ३६ हजार रुपैयाँ ऋण लिए । राम्रो कमाइ हुने ठाउँ कुवेतको भिसा आएको र जान ढिलो...बाँकी
काठमाडौँ : इलेक्ट्रिक सब इन्जिनियर पढेका सानोभेरी गाउँपालिका ९ सिम्लि रुकुमका कृष्ण ओली ठुलो सपना थियो आफ्नी जीवन संगिनीलाई स्टाफ नर्स पढाउने। सानैमा जिम्मेवारीको भारी बोकेका कृष्ण ओलीका सपना धेरै थिए । कसलाई थाहा हुन्छ...बाँकी
रबिन्द्र बराल पुस महिनाको चिसाे बढन थालेपछि जिल्ला प्रहरी कार्यालय माेरङले धनपालथान गाउँपालिकाकाे कदमाहकाेे मुशहर बस्तीमा मंगलबार कम्वल बितरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको समुदाय सग चिया कार्यक्रम संगसंगै कम्मल बितरण समेत...बाँकी
काठमाडौं : बहुप्रतिभाशाली गायक तथा कोरियो ग्राफर चन्द्र शेखर शाही मनास्लु अवार्ड – २०७५ बाट सम्मानित भएका छन् । मनास्लु अवार्ड – २०७५ उत्कृष्ट गायन तथा कोरियोग्राफरको अवार्ड पूर्वसभामुख ओनसरी घर्ती मगरबाट ग्रहण गरेका हुन।...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउलान्। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। तापनि प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। पारिवारिक असमझदारीका बाबजुद पुरुषार्थी...बाँकी
जनवरी, ७ कुवेत : कुवेतमा विभिन्न कारणले जेल सजाय पाएका १८ नेपाली श्रमिकहरुले नेपाली राजदुतावास कुवेतको विशेष पहलमा आममाफी पाएर नेपाल फर्किएको दूतावास श्रोतले जनाएको छ । वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु...बाँकी
नगेन्द्र उपाध्याय/सुर्खेत : प्रहरीले ६ किलो तीन सय ग्राम चरेशसहित २ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार भेरीगंगा नगरपालिका–१० मदानेचौरबाट चरेशसहित दुई जनालाई पक्राउ गरिएको हो। मदानेचौरका...बाँकी
रबिन्द्र बराल पुस २२ मोरङ : धुले सडक किनारामा बाँसको टाटीले बेरिएको थोत्रे झुपडी । बाहिरबाट भित्र प्रष्ट देखिने गरी भताभुङ्ग भएको टाटीको वेरा माथि सिधै आकास देखिने छिया–छिया भएको खरको छानो । झट्ट हेर्दा...बाँकी