News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज

    लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले गर्‍यो दोस्रो साधारण सभा

    दुर्गा वि.सी. सल्लीबजार : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेको लक्ष्मी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो दोस्रो साधारण सभाको आयोजना गरेको छ। दोस्रो साधारण सभाका प्रमुख अतिथी नगर प्रमुख गोविन्द कुमार पुनले सहकारीको सफलताको...बाँकी

    को थिए पृथ्वीनारायण शाह ?

    पृथ्वी नारायण शाह (वि.सं.१७७९-१८३१) शाह बंशीय राजा थिए। स-साना राज्यरजौटामा बाँडिएको भू-भागलाई एकत्रितगरी एउटै देशको सृजना गर्ने यिनी आधुनिकनेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवसमनाउने गरिन्छ। यिनले सानो-सानो क्षेत्र...बाँकी

    सर्वाेच्च अदालतमा भ्रष्टाचारका मुद्दाको पेशी सार्ने प्रतिस्पर्धा

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले ओमप्रकाश मिश्रका पालामा हेर्दाहेर्दै र सुनुवाईको चरणमा राखेका भ्रष्टाचार, राजस्व छली तथा सरकारी जग्गा सम्बन्धी मुद्दाहरुको इजलास परिवर्तन गर्न थालेका छन् । मिश्रका पालामा यस्ता मुद्दाहरु दीपकराज जोशी, शारदा...बाँकी

    आज पृथ्वी जयन्ती : वि.सं.२०७५ साल पुस २७ गते, तदअनुसार २०१९ जनवरी ११ तारिख शुक्रबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो काम प्रारम्भ हुनेछ। तर आज उठेको रकम तत्काल खर्चनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि...बाँकी

    कानुनले पनि हल्लाउन नसक्ने छाउप्रथा !

    अछाम : छाउपडी प्रथालाई दण्डनीय बनाउने कानुन लागु भएको करिब पाँच महिना पुग्न लाग्दा पनि अझै सकारात्मक परिवर्तन नदेखिएको अधिकारवादीहरूले बताएका छन्। मध्य र सुदूरपश्चिमका केही जिल्लामा उक्त प्रथाको पछिल्लो अवस्थाबारे अध्ययन गरेर फर्केका राष्ट्रिय...बाँकी

    मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ : ज्ञानेन्द्र शाह

    काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको बताएका छन् । पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनुसार व्यवहार गर्न नसक्दा देशको अस्तित्वमा घात प्रतिघातको...बाँकी

    नाेवेेेल अस्पतालका डा.शर्माले गरे बिरामीको ५ लाख ४० हजार उपचार खर्चको छुट

    रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ मा ३५ बर्ष देखि वसाेवास गर्दै अाईरहेका गाेनाेधर सरकारका भाई बादल सरकार कार्तिक १६ गते भारत फार्विगन्ज ससुराली जाने क्रममा माेटरसाईकलले ठक्कर दिई घाईते भएपछि उनलाई दाजु गाेनाेघरले उपचारका...बाँकी

    सरकारले पत्रकारलाई कानुनी रुपमै समाचार सम्प्रेषण गर्दा डराउनुपर्ने अवस्था सिर्जना गर्‍यो : अजयबाबु शिवाकोटी

    काठमाडौं : अजयबाबु शिवाकोटी पत्रकारका रुपमा परिचित व्यक्तित्व हुन् । उनको संलग्नता हाम्रोकुरा डटकमसँग पनि रहेको छ । प्रेस युनियनको महाधिवेशनको चर्चा चलिरहेको बेलामा आगामी मधाधिवेशनमा अध्यक्षको दाबेदारको रुपमा समेत चर्चामा रहेका शिवाकोटीको नेपाली प्रेस...बाँकी

    प्रदेश सरकारले दिएको कोट रक्सी खान राउटेले बेचेपछी…

    दिपकजंग शाही सुर्खेत : कर्णालीको सामाजिक विकास मन्त्रालयले जाडो छल्न दिएका कोट राउटेहरूले सस्तो मूल्यमा बिक्री गरेको पाइएको छ। सुर्खेतको लेकवेशी नगरपालिका–१ थोत्रीखोलामा बस्दै आएका राउटे समुदायका लागि न्यानो कपडाका रूपमा कर्णाली प्रदेशको सामाजिक विकास...बाँकी

    आँखा झिम्काउन नसक्दा प्रहरी भर्नामा फेल

    विमल बिष्ट डोटी : सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र दिपायलले खोलेको नयाँ प्रहरी जवान भर्नामा अधिकाँस युवा युवती आँखा झिमकाउन नस्कदा फेल हुन थालेका छन् । प्रहरी तालीम केन्द्रले खोलेको प्रहरी जवानमा आबेदन भरेका अधिकाँस...बाँकी