News Portal

गृहपृष्ठ राजनीति, समाचार, समाज

प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौंडा मा नै कायम

काठमाडौं -प्रदेश नम्बर ३ ले नाम र राजधानी टुंगो लगाउने भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आज आइतबार बिहान बसेको सचिवालय बैठकले प्रदेशको नाम बागमती र प्रदेश राजधानी मकवानपुरको हेटौंडालाई बनाउने निर्णय गरेको छ।...बाँकी

एनआरएनए कुेवतले २५ फेब्रुअरीमा भलिबल प्रतियोगिताको आयोजना गर्दै

कुवेत २९, २०१९ डिसेम्बर : हाला फेब्रुअरीमा कुवेतको नेश्नल डे र लिबरेशन डेको अवसरमा गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा अन्तर नेपाली भलिबल प्रतियोगिता आगामी फेब्रुअरी २५ तारिक मिस्रफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा आयोजना हुने...बाँकी

जुम्लामा तापक्रम माइनस ५.५ तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु

काठमाडौँ : हाल तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरोको लागेको छ भने देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा...बाँकी

७ वर्षदेखिको पारिश्रमिक लिन मालिक खोज्दै किसान काठमाडौंमा आएपछि..

घनश्याम खड्का काठमाडौँ १३, २०७६ पौष : पैंसट्ठी वर्षको पूरै जीवन उनले गाउँमा बिताए। सर्लाहीको सिसौटिया गाउँ नै हरिहर महतोको संसार हो। त्यहाँ उनको एउटा झुपडी छ र अलिक पर दुई बिघा खेत। महतोले त्यही...बाँकी

हेर्नुहोस आज २०७६ साल पौष १३ गते आइतबारको राशीफल

– सन् २०१९ डिसेम्बर २९ तारिख, नेपाल संवत् ११४० मेष – चू,चे,चो,ला,लि,लू,ले,लो,अ विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने थप लगानि बढाउने...बाँकी

२ वर्षको श्रमस्वीकृतिका लागि ३ वर्षको वीमा किन ?

काठमाडौं १३, २०७६ पौष : डडेल्धुराका बासुदेव बोहोरा ९ वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा बस्दै आएका छन्। उनी केही दिनअघि छुट्टीमा नेपाल आएका थिए। नेपाल फर्कदा बोहोरासँग १ वर्षको श्रमअवधि र दुई वर्षको वीमा अवधि...बाँकी

धरानको कार्यपालिका बैठक नेकपाद्वारा बहिष्कार, आवश्यक कोरम पुग्न सकेन, बैठक सोमवार पुन: बस्ने

शनिवार पौष १२, धरान।  नवनिवार्चित धरानका नगरप्रमुख तिलक राईले बोलाएको पहिलो कार्यपालिकाको बैठक आवश्यक कोरम संख्या नपुगेपछि स्थगित भएको छ । उपमहानरपालिका धरानमा बहुमत संख्यामा कार्यपालिका सदस्यहरुको उपस्थिति नभएपछि पौष १४ गत्ते पुनः बैठक बस्ने...बाँकी

शिक्षक निजि घर बनाउन हिडेपछि विद्यार्थीको पढाइ भद्रगोल

रिदम सिंह, बझाङ १२, २०७६ पौष :  विद्यालयका शिक्षक पढाउन छोडेर सदरमुकाम चैनपुरमा घर बनाउन व्यस्त छन्। विद्यालयका शिक्षक पढाउन छोडेर निजी घर निर्माण गर्न थालेपछि विद्यालयको पठनपाठन कार्य बन्द भएको छ। बझाङको साइपाल गाउँपालिका...बाँकी

हेर्नुहोस आज २०७६ साल पुस ११ गते शुक्रबारको राशीफल

– सन् २०१९ डिसेम्बर २७ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अवसर हातलागी नभए पनि सम्भावना खोजी गर्ने समय छ।...बाँकी

सुमन कार्कीलाई जिताउन गृह जिल्ला मोरङमा व्यापक प्रचार-प्रसार

प्रवेश बिष्ट मोरङ १०, २०७६ पौष : कान्तिपुर टेलिभिजनमा प्रसारण हुदै आइरहेको चर्चित कमेडी रियालिटी सो कमेडी च्याम्पीयनमा मोरङका उदयमान चर्चित युवा हास्यकलाकार सुमन कार्की टप ९ सम्म पर्न सफल भएका छन। लामो समयदेखि हास्यव्यंग...बाँकी