News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    आलमको घर छापा मार्न गएका प्रहरी गाउँलेको घेराबन्दीमा परेपछि…

    रौतहट — बम विस्फोट घटनालाई लिएर नक्खु कारागारमा पुर्पक्ष थुनामा रहेका पूर्वमन्त्री एवम कांग्रेस नेता मोहम्मद आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले बिहीबार मध्यराति छापा मारेको छ। आफताबका भाइ महताब आलमको खोजीमा छापा मारेको प्रहरीले उनलाई...बाँकी

    बलात्कारको आरोपमा दाङमा एक युवक पक्राउ

    दाङ – बालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार बेलुका तुलसीपुरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१८, अक्कासी निवासी २१ वर्षीय पारस खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । जेठ ६ गते...बाँकी

    अरबमा १३ सय बढी नेपालीहरु कोरोना संक्रमित, ७ को मृत्यु

    रियाद – कोरोना भाइरस अहिले विश्वका विभिन्न देशमा तिब्र गतिमा फैलिइरहेको छ। साउदी अरबमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। यस्तै साउदी अरबमा कार्यरत नेपालीहरुमा पनि कोरोनाको संक्रमण देखिएको छ। हालसम्म...बाँकी

    सेयर गरौं आज जेठ ९ गते शुक्रबारको राशिफल

    आज वि.सं.२०७७ साल जेठ ९ गते शुक्रवार || सन् २०२० मे २२ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो...बाँकी

    कविता “मैले किन सोच्ने ?”

    कविता “मैले किन सोच्ने ?” म समुन्द्रको माछा मलाई के थाह खडेरी कस्तो हुन्छ, र मैले यसको बारे किन सोच्ने ? म हिमालको डाँफे मलाई के थाह तराईको गर्मी कस्तो हुन्छ र मैले यसको बारे...बाँकी

    व्यक्तिगत विवरण संकलन गर्दै एनआरएन मकाउ

    मकाउ – गैरआवासीय नेपाली संघ मकाउले लकडाउनका कारण मकाउदेखि नेपाल फर्कन अप्ठ्यारोमा परेका नेपालीहरुको व्यक्तिगत विवरण संकलन शुरु गरेको छ।  नोवेल कोरोना भाइरसका कारण विश्व नजरबन्दमा रहेको अवस्थामा विभिन्न कारणले नेपाल फर्कन समस्यामा परेका नेपालीहरुको व्याक्तिगत...बाँकी

    झापाका २३ जना कोरोना संक्रमित धरान वीपी ल्याइयो

    धरान । झापाको कचनकवल गाउँपालिकाका २३ जना कोरोना संक्रमितहरुलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेइङ आइसोलेसन वार्डमा भर्ना भएका छन् । प्रदेश सरकारले सञ्चालन गरेको विराटनगर स्थित कोभिड-१९ अस्पतालमा बेड अभाव भएको कारण धरानमा तयार...बाँकी

    भारतबाट कर्णालीमा भित्रिए झण्डै २ हजार, आरडीटी गरेर पठाइँदै

    वीरेन्द्रनगर –भारतबाट एकैपटक करिब २ हजार कर्णालीवासी सुर्खेतको बबई नाका भएर प्रदेशमा प्रवेश गरेका छन् । उनीहरुको बबईमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गरिँदैछ । भारतका विभिन्न स्थानबाट नेपालगनज जमुनाह नाका तथा पश्चिमको गड्डाचौकी नाका हुँदै बुधबार राति...बाँकी

    डाबर इन्टरनेशनलद्वारा थप २५ लाख रुपैयाँ बराबरको राहत प्रदान

    युएई – विश्व प्रसिद्ध कम्पनी डाबर इन्टरनेशनलले युएईमा कार्यरत नेपालीहरुको राहतको लागि थप २५ लाख रुपैयाँ बराबरका आफ्ना उत्पादनहरु सहयोग गरेको छ। एक साता अगाडि डाबर इन्टरनेशनलले करिब १० लाख रुपैयाँ बराबरका आफ्ना सामग्रीहरु नेपाली...बाँकी

    दाजुभाइ मिलेर गरे बाबुको हत्या, बुहारीबाट खुल्यो हत्याको पोल

    विराटनगर – घरायसी विवादमा दुई छोरा मिलेर बाबुको हत्या गरेको खुलेको छ। विराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ वर्षका सीताराम चौहानलाई उनकै जेठा छोरा रोहित चौहान र माइला नागेन्द्र चौहानले कोदालोले हिर्काएर हत्या गरेको प्रहरीले जानकारी दिएको...बाँकी