२०७७ साउन १९, सोमबार काठमाडौं – वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई निःशुल्क उद्धार गर्न कार्यविधि तयार भएको छ। कार्यविधिमा विदेश गएको एक वर्ष नपुग्दै रोजगारी गुमाएकालाई निःशुल्क उद्धार गरिने उल्लेख छ। त्यस्ता व्यक्तिले टिकट किन्न...बाँकी
आज जनैरूर्णिमा, जनैपूर्णिमा धागो र बन्धनको चाड हो। धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन। ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका...बाँकी
वि.सं.२०७७ साल साउन १९ गते सोमवार | सन् २०२० अगस्ट ३ गते | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा...बाँकी
विराटनगर – प्रदेश नं.१ का श्रम तथा रोजगार कार्यालय विराटनगरका उपसचिव प्रेम सञ्जेलमाथि हातपात गर्ने दुइ महिला कर्मचारी बर्खास्त भएका छन्। शनिबार बिहान कार्यकक्षमै श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि दुई जना महिला कर्मचारीले...बाँकी
दिलीप राई, धरान । धरान उपमहानगरपालिकाले धरानमा गरेको निर्णयको विरुद्धमा आज धरानका ट्याम्पो चालकहरू धरान उपमहानगरपालिकामा भेला भएर मेयरको ध्यानाकर्षण गरेका छन् । ट्याम्पो व्यावसायीहरुले आफूहरूलाई धरान उपमहानगरपालिकाले धरान बाहिर जान र बाहिरबाट आउन नदिने...बाँकी
कैलाली – सुदूरपश्चिम प्रदेशमा २४ घण्टाभित्र थप २३ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । आज गरिएको परीक्षणमा ५...बाँकी
धादिङ -मनसुन सक्रिय भएसँगै मुलुकभर मौसम बदली भई पटकपटकको भारी वर्षा हुँदा मुलुकका अधिकांश राजमार्गमा यसपालि अत्यधिक पहिरो खसेको छ । भारी वर्षापछि खसेको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग होस् या त्रिभुवन राजमार्ग...बाँकी
२०७७ साउन १८, आइतबार गोविन्द केसी/दैलेख – नारायण नगरपालिकामा, पशु सेवा कार्यालय दैलेख र जिल्ला कृषि विकास कार्यालयको साँझेदारमा गत आर्थिक वर्षको असारमा किसानहरुलाई भैसी बाँडिएपछि अनियमितता भएको भन्दै उजुरी परेको छ। उजुरी परेपछि जिल्ला...बाँकी
२०७७ साउन १८, आइतबार वीरेन्द्रनगर – कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अघिल्लो आर्थिक वर्ष चिंगाड गाउँपालिकाका दुई वटा सडक योजनाका लागि १ करोड ८ लाख ६१ हजार ७ सय ९१ रुपैयाँ छुट्यायो।...बाँकी
धरान । धरान उपमहानगरपालिका तीन कुने स्थित औद्योगिक क्षेत्रको उद्योगमा काम गर्ने ५ जना र अरू एन्फा क्वारेनटाइनका ४ जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिका धरानका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले...बाँकी