News Portal

मेलम्चीका युवाद्वारा मेलम्ची बजारमा फुड बैंक स्थापना

हिमाली संचार संवाददाता
३७५ पटक

दुर्गा श्रेष्ठ,सिन्धुपालचोक – सिन्धुपालचोक स्थित मेलम्ची बजारमा काेभिड १९ काे महामारीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा दैनिक ज्यालादारी गर्ने, न्यून आयस्रोत भएका नागरिक भाेकै बस्न नपरोस भन्ने उदेश्यका साथ मेलम्चीका युवाद्वारा मेलम्ची बजारमा फुड बैंक स्थापना गरिएकाे छ ।

सिन्धुपालचोक मेलम्चि स्थित मेलम्ची बजारका युवाहरुले “हुनेले दिएर जाऔ, नहुनेले लिएर जाऔ” भन्ने मुलनाराका साथमा मेलम्ची बजारमा फुड बैंककाे स्थापना गरेका हुन् ।

मेलम्ची बजारका युवाहरू मिलेर सडकमा दैनिक अत्यावश्यक आधारभूत सामग्रीहरू राखेका छन् । खानका लागि सामग्री नहुनेले फुड बैंकबाट लैजान सकिने स्थानीय कुमार दुलालले जानकारी दिए। उनका अनुसार घरमा भएकाहरूले फुट बैकमा विभिन्न खाद्यान्न लगायतका सामग्री सहयाेग गर्न सकिने, नहुनेले लिएर जान सकिने हिमाली संचारसंगको कुराकानीमा जानकारी दिएका हुन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...