News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाज

हेर्नुहोस आज भदौ २५ गते बिहीवारको राशिफल

वि.सं.२०७७ साल भदौ २५ गते बिहीवार || सन् २०२० सेप्टेम्बर १० तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको...बाँकी

मकाउबाट ३० जना नेपाली हङकङ ट्रान्जिट भएर काठमाण्डौ उडे

मकाउ – कोरोना भाइरसका कारणले लकडाउनमा रहेको मकाउबाट विभिन्न कारणले मकाउबाट हङकङ ट्रान्जिट भएर आज नेपाल फर्केका छन्। मकाउ रहेका नेपालीहरु मध्य अधिकांश कोरोनाका कारणले रोजगारी गुमाएका, श्रम सम्झौता थप नभएका, राजिनामा दिएका र बाध्याताले...बाँकी

जुगल ५ का स्थानीय युवाद्वारा सहयोग अभियान संचालन

दुर्गा श्रेष्ठ, सिन्धुपालचोक – सिन्धुपाल्चोकमा गत साउनमा जुगल-२ माा गएको भिषण पहिरोको कारण ठुलो धनजनको क्षति भएको थियो। यस दुखत घडीमा दातृनिकाय संघसंस्था, सरकारले अस्थायी बस्ती स्थानन्तरण र राहत सहयोग गरिरहेको छ। जुगलका स्थानीय युवाद्वारा...बाँकी

विव्यसका अध्यक्षद्वारा छोरालाई शिक्षक नियुक्ति

नविन शाही/दैलेख – विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफ्ना छोरालाई शिक्षक नियुक्ति गरेका छन्। दैलेखको भैरवी गाउँपालिकास्थित महादेव माध्यामिक विद्यालयका प्रधानाध्यापकले खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्न भनेपनि विव्यस अध्यक्ष गंगाराम आचार्यले आफ्नो छोरालाई नियुक्ति गर्न खोजेका...बाँकी

झापाली समाज युएसएको अधिवेशनको तयारी

अमेरिका – अमेरिकाको विभिन्न राज्यमा छरिएर वसेका झापालीहरूलाई संगठित गरी आपसमा भाईचारा र बन्धुत्वको सम्वन्ध कायम गर्दै आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित गर्ने गरी झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ गठन...बाँकी

धरान उपमहानगरपालिकामा चेसपार्क निर्माण (भिडियोसहित)

दिलीप राई/धरान – धरान उपमहानगरपालिका धरानमा बुद्धिचाल पारखीको लागि धरान उपमहानगरपालिका वडा नं. १८ स्थित चेस पार्क निर्माण भएको छ। धरान सुनसरी जिल्लामा वुद्धिचाल संघसमेत रहेको यो जिल्लामा चेसपार्क निर्माण भएसंगै राष्ट्रिय तथा अन्तराष्ट्रिय वुद्धिचाल...बाँकी

नेपाल विद्यालय कर्मचारी संघको केन्द्रीय अध्यक्षमा केसी चयन

काठमाडौं – नेपाल विद्यालय कर्मचारी संघको केन्द्रीय कार्यसमिति विस्तार गरिएको छ। केन्द्रीय कार्यसमितिका अध्यक्षमा सुर्खेतका सशीकुमार केसी सर्वसम्मत चयन भएका छन्। समितिको वरिष्ठ उपाध्यक्षमा धर्मराज पन्त(डडेल्धुरा), महिला उपाध्यक्षमा सुनिता विष्ट(ललितपुर) चयन भएका छन्। १५ सदस्यीय केन्द्रीय...बाँकी

हेर्नुहोस आज भदौ २४ गते बुधवारको राशिफल

वि.सं.२०७७ साल भदौ २४ गते बुधवार || सन् २०२० सेप्टेम्बर ९ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्।...बाँकी

मेलम्चीको पानी काठमाण्डौ झर्न अझै तीन महिना लाग्ने

दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – बहुचर्चित अर्थात बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको...बाँकी

लिदी पहिरो पिडीतका लागि सुरक्षित वैकल्पिक ठाउको खोजी, स्थानीयसंग परामर्श

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – लिदी पहिरोका कारणले विस्थापित पिडीत तथा पहिरोका कारणले उच्च जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका वडा नं. १ बाँसखर्क स्थित अस्थायी स्थानमा बसोबास गरिरहेका स्थानीयबासीसंग स्थानान्तरित ठाउको लागि वैकल्पिक सुरक्षित स्थानको लागि आवश्यक...बाँकी