News Portal

जुगल ५ का स्थानीय युवाद्वारा सहयोग अभियान संचालन

हिमाली संचार संवाददाता
१०३७ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपालचोक – सिन्धुपाल्चोकमा गत साउनमा जुगल-२ माा गएको भिषण पहिरोको कारण ठुलो धनजनको क्षति भएको थियो। यस दुखत घडीमा दातृनिकाय संघसंस्था, सरकारले अस्थायी बस्ती स्थानन्तरण र राहत सहयोग गरिरहेको छ। जुगलका स्थानीय युवाद्वारा सहयोग अभियान संचालन गरेका छन्।

जुगलका युवाहरुले आधारभूत आवश्यकता सम्बोधनका लागि स्थानीय युवा एकजुट भएका हुन्। स्थानीय युवाहरुले स्थानीय स्तरमा देश विदेशमा रहेका समाजसेवी सहयोगी मनहरुबाट हुनेबाट नहुनेलाई सहयोग पुर्याउने उदेश्यले जुगल -५ का स्थानीय समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवीहरुको सक्रियतामा सहयोग रकम संकलन गरिरहेको स्थानीय सोम छिरिङ तामाङले हिमालीसंचारसंगको कुराकानीमा जानकारी दिएका छन्।

लिदी पहिरो पीडितका लागि ३ वर्षीय बालिका यलिया तामाङको जन्मदिनको अवसरमा लिदी पहिरो पिडितलाई नगद एक हजार सहयोग प्राप्त भएको राहत संकलन अभियन्ता स्थानीय शिक्षक कर्म लामाले बताए।

लिदी पहिरो पिडीतका लागि सहयोगदाताहरुले देश विदेशबाट करिब ८० हजार सहयोग रकम संकलन भएको कर्मा लामाले बताए। सहयोग जारी रहेको पनि जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...