News Portal

  • गृहपृष्ठ Breaking News, मुख्य खबर, समाचार, समाज

    खोटाङका जलश्रोत तथा सिंचाई डिभिजन प्रमुख घुस रकमसहित रंगेहात पक्राउ

    भिम राई, दिक्तेल – खोटाङ दिक्तेल जिल्लाका जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख नारायण काजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको छ। जिल्लामा सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिइरहेको...बाँकी

    हेर्नुहोस आज असार ३१ गते बुधबारको राशिफल

    वि.सं.२०७७ साल असार ३१ गते बुधवार, सन् २०२० जुलाई १५ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको...बाँकी

    हङकङमा टिकटकको विकल्प लाइकी

    युवा राई, हङकङ। हङकङ १५ देखि ६० सेकेन्डको भिडियो समावेश गर्न सकिने चर्चित मोबाइल एप्लिकेसन ‘टिकटक’लाई हङकङमा बन्द भएको छ। टिकटक बन्द भएसँगै प्रयोगकर्ताले सामाजिक सञ्जालमा धेरै दुःखेसो पोखेका थिए । कतिपय प्रयोगकर्ताले टिकटकको विकल्पका...बाँकी

    सुर्खेतमा प्रहरीद्वारा कुटिए कोरोना संक्रमित एक युवा

    २०७७ असार ३०, मंगलबार नगेन्द्र उपाध्याय/सुर्खेत – कोरोना संक्रमित एक व्यक्तिलाई प्रहरीले मरणासन्न हुने गरेर कुटपिट गरेको छ। पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनमा राखिएका सोही गाउँपालिका–८ का युवकलाई प्रहरीले कुटपिट गरेको हो।...बाँकी

    हङकङमा मंगलवार थप ४८ जनामा कोरोना संक्रमणको पुष्टि

    युवा राई, हङकङ । हङकङमा मंगलवार थप ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। स्वास्थ्य संरक्षण केन्द्रका डा. चुवाङ शुक वानले मंगलवारको न्युज ब्रिफिङमा ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको...बाँकी

    कोहलपुरमा सरकारी जग्गा हिनामिना, ४१ जना नक्कली सुकुम्बासी

    २०७७ असार ३०, मंगलवार बाँके – बाँकेको कोहलपुरमा तत्कालिन सुकुम्वासी समस्या समाधान आयोग बाँकेले ४१ जना ‘नक्कली’ सुकुम्वासी खडा गरेर जग्गा वितरण गरेको खुलेको छ। भूमी सुधार तथा मालपोत कार्यालय बाँकेले कोहलपुर वडा नं.४ कार्यालयलाई...बाँकी

    दिपकराज गिरीले राजेश हमालसंग हात जोडेर मागे माफी, उनी झनै विवादित ( भिडियो सहित )

    काठमाडौ । नेपाली फिल्मका महानायक राजेश हमालका विषयमा सामाजिक संजालमा पछिल्लो समय चर्चा परिचर्चा र महानायक विरुद्ध दिपाश्री निरौलाले एक संचार माध्यममा दिएको अभिव्यक्ति प्रति लक्षित गरेर  पछिल्लो केही दिन यता साामाजिक संजाल प्रयोगकर्ताहरुले कलाकार...बाँकी

    हेर्नुहोस असार ३० गते मंगलवारको राशिफल

    वि.सं.२०७७ साल असार ३० गते मंगलवार, सन् २०२० जुलाई १४ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको...बाँकी

    मेमोरी किङ अर्पण शर्माका पढेको कुरा नबिर्सने दश महत्वपूर्ण टिप्सहरू (भिडियो सहित)

    बिर्सने समस्याले धेरै मानिसलाई सताइरहेको हुन्छ । अझै भन्ने हो भने विद्यार्थीलाई यो समस्याले धेरै नै सताई रहेको हुन्छ । पढेका कुरा छिन् छिनमा बिर्सने समस्याको कारण धेरै मेहनत गर्ने विद्यार्थी पनि असफल भएका धेरै...बाँकी

    व्यवसायीहरुले मुख्यमन्त्री शाहीलाई बुझाए मागपत्र

    २०७७ असार २९, सोमबार सुर्खेत – आफ्ना मागको सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रेका सुर्खेतका व्यवसायीहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मागपत्र बुझाएका छन। उनीहरुले २७ बुँदे मागपत्रसहित साङ्केतिक साँचो पनि बुझाएको बताएका छन। आज बजार बन्द...बाँकी