News Portal

बराम्ची भिरबाट खसेका मृतक परिवारलाई सहयोग दिइने

हिमाली संचार संवाददाता
४५५ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – जुगल गाउँपालिका वडा नं.५ स्थित साविक बराम्ची वडा नं. ४ डाडाथोकका फुल बहादुर तामाङ ‘जिम्बा’को श्रीमती बर्ष ४३ बर्षिया सञ्च माया तामाङ बिहान करिब ८ बजे तिर घाँस काट्न जादा बिम्म्रेनी रातो भिरबाट खसेर मृत्यु भएको थियो ।

मृतक परिवारलाई  नेपाल  तामाङ घेदुङद्वारा रु  १ लाख  सहयोग  गर्ने सिन्धुपाल्चोक जिल्ला तामाङ घेदुङका अध्यक्ष रेशम स्याङ्वोले  हिमाली संचारको कुराकानीमा बताए । 

मृतक सञ्चामाया तामाङ ८ महिनाको गर्भवती थिइन उनी भीरबाट खसेर लड्दा पेटबाट बच्चा बाहिर उछिट्टिएको थियो। मृतक आमासंगै बच्चाको समेत मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...