News Portal

गृहपृष्ठ Flash News, आर्थिक, समाचार, समाज

कर्णालीमा २६ मध्ये २५ क्रसर उद्योगहरु अवैद्य सञ्चालन

सुर्खेत – कर्णाली प्रदेशमा सञ्चालित २५ वटा क्रसर उद्योगहरु अवैद्य रुपमा सञ्चालनमा रहेको पाइएको छ। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वका गठित अनुगमन समितिले गरेको अनुगमनका क्रममा सञ्चालनमा रहेका क्रसर उद्योगहरु...बाँकी

पूर्वेली लोकभाका ‘कात्तिके साल्पा’ सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ – खोटाङ जिल्ला केपिलासगढी गाउपालिका सुङदेल-७ रियाङका गीतकार नवराज राईले पूर्वेली लोकभाका ‘कात्तिके साल्पा…!’  गायक राजेश पायल राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् । गीतकार राई संखुवासभा खाँदबारीका एक स्थानीय बोर्डिङ स्कुलमा कार्यरत,...बाँकी

डा.केसीको जीवन रक्षाका लागी नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा अपील

अमेरिका – आफ्ना मागहरु पुरा गराउन तीन सातादेखी अनसनरत डा.गोविन्द केसीको जीवनरक्षाका लागि नेपाली कांग्रेसको बैदेशिक भात्रृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले सरकारको ध्यानाकर्षण गराएको छ। अनशनरत डा.केसीलाई सरकारले गरेको ब्यवहार अमानवीय, अपमानजनक र अनुदार...बाँकी

सेयर गर्नूहोस आज असोज २० गते मंगलवारको राशिफल

वि.सं. २०७७ साल असोज २० गते मंगलवार || सन २०२० अक्टोबर ६ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले...बाँकी

काठमाडौंमा २४ घण्टामा १५ सय ३१ जनामा कोरोना संक्रमण

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्।काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुर १ सय ३ जना संक्रमित देखिएका स्वास्थ्य तथा...बाँकी

कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव

सुर्खेत – कर्णालीका हिमाली जिल्लाका स्थानीय पालिकाहरुमा खाद्यान्नको अभाव भएको छ। चाडपर्व नजिकिदै गर्दा खाद्यान्नको अभाव भएको हो। ढुवानीको जिम्मा लिएका कम्पनीहरुले समयमानै सम्बन्धीत ठाउँमा खाद्यन्न नपुर्याउँदा खाद्यान्न अभाव सृजना भएको हो। कोरोना सक्रमणका कारण...बाँकी

मेलम्चीलमा चाडपर्वलाई लक्षित गर्दै प्रहरीको अनुकरणिय कार्य

दुर्गा श्रेष्ठ/मेलम्ची – ईलाका प्रहरी कार्यालय मेलम्चीले आजबाट सवारी दुर्घटना रोक्नकालागी सवारिसाधन चेकजाँचको कामलाई अगाडी बढाएको छ। मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटिमा प्रहरिले आज एक कार्यक्रम गर्दै यातायातको साधनको चेकजाँचलाई सुरु गरेको हो ।...बाँकी

हिमाल रेमिट र अल फरदान एक्सचेञ्जद्वारा ६ लाख रुपैयाँको आकर्षक दशै-तिहार योजना सार्वजनिक

रामप्रसाद ढुंगेल/युएई – युएईको विस्वासिलो अल फरदान एक्सचेन्ज र हिमालयन बैंकको ‘हिमाल रेमिट’ले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि ६ लाख रुपैयाँ राशीको आकर्षक उपहार योजना घोषणा गरेको...बाँकी

हेर्नुहोस आज असोज १९ गते सोमवारको राशिफल 

वि.सं.२०७७ साल असोज १९ गते सोमवार || सन् २०२० अक्टोबर ५ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र...बाँकी

सभापति देउवालाई ओली र प्रचण्डको तारन्तार फोन

काठमाडौं – प्रदेश ५ को स्थायी राजधानी दाङमा राख्ने निर्णयको विरोधमा बुटवलमा नेपाली कांग्रेसले सडक आन्दोलन थालेपछि त्यसको तरंग काठमाडौंसम्म आइपुगेको छ। कांग्रेसले बुटवलमा आन्दोलन चर्काएपछि मुख्यमन्त्री पोखरेल सहायता माग्न काठमाडौं आएका छन्। मुख्यमन्त्री पोखरेलको...बाँकी