News Portal

  • गृहपृष्ठ समाचार, समाज

    विद्युत् प्राधिकरणमा कुलमान दोहोरिने

    पूजा चँदारा/काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको आगामी चारवर्षे कार्यकालका लागि पुन कुलमान घिसिङलाई जिम्मेवारी दिने सम्भावना बढ्दै गएको छ। घिसिङको कार्य कुशलता र पब्लिक सेन्टिमेन्टलाई मध्यनजर गर्दै उनकै कार्यकाललाई निरन्तरता दिनेगरी प्रस्ताव लैजाने तयारी भएको...बाँकी

    बैंसालु तिम्रो जोवन…!” बोलको म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

    काठमाण्डौ । गायक सुबास किथुमी राईले डेब्यु एल्बम “अनङ्वा पुङ्चिखा” न्यू बेजिङ भित्रको बैशालु तिम्रो जोवनले लठ्ठै पार्‍यो बोलको गीत आज छेनेक्स मिडिया नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् । गायक राईको आफ्नै शब्द,...बाँकी

    हेर्नुहोस् आज शनिवारको राशिफल

    वि.सं.२०७७ साल साउन २० गते शनिवार | सन् २०२० सेप्टेम्बर ५ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ।...बाँकी

    प्रेसको ज्याकेट दुरुपयोग गर्ने युवा पक्राउ

    काठमाण्डौ । प्रेस लेखिएको ज्याकेट लगाएर बिहिवार ललितपुरको पुल्चोकमा प्रहरीमाथी ढुंगा हान्‍ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। झडपका क्रममा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्‍ने महालक्ष्मी नगरपालिका वडा नं.१ का २१ वर्षीय अनिश महर्जनलाई महानगरीय...बाँकी

    जेरीको रोड संस्थाका सस्थापक आशिष लामाको पहलमा निःशुल्क स्वास्थ्य उपचार दिँदै जुगलमा  

    सिन्धुपाल्चोक -जुगल गाउँपालिका वडा नं ६ उतरी भेगमा रहेको दुर्गम गाउँमा जेरीको रोड संस्थाका सस्थापक आशिष लामाको पहलमा विगत ३ वर्ष देखि प्रत्येक महिनाको २ पटक निःशुल्क स्वास्थ्य उपचार दिँदै जुगल ६ हगाम ,हाप्रा बासीहरुलाई...बाँकी

    देशभर १३५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    काडमाडौं – २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५  रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको...बाँकी

    युवतीमाथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ

    काठमाडौँ – सामूहिक बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले मुगु सोरु गाउँपालिका १० घर भई चन्द्रागिरी...बाँकी

    मत्स्येन्द्रनाथको क्षमापूजा गरियो भदौ २६ गते बुङमती लगिने

    ललितपुर -रातो मत्स्येन्द्रनाथको रथयात्रा नगरी क्षमापूजा मात्र गरेर देवतालाई बुङमती पुर्‍याउने पाटनका विभिन्न १८ जातीय खल:बीच सहमति भएको छ । जसअनुसार शुक्रबार क्षमापूजा सम्पन्न गरिएको छ । कर्फ्युबीच केही सरोकारवाला व्यक्तिको उपस्थितिमा क्षमापूजा गरिएको हो । ज्यापू, ताम्राकार, सिकमी, बाराही,...बाँकी

    ६ बर्षिया बालिकाकाे मुटुमा प्वाल, आर्थिक अभावले उपचार हुन सकेन

    रबिन्द्र बराल – माेरङका रंगेली नगरपालिका १ स्थित जमुवा टाेलमा वसाेबास गर्दा आएका लाल किस्कुकी ६ बर्षिय छाेरी सभ्यता किस्कुकाे मुटुमा प्वाल परेपछि आर्थिक अभावका  कारण उपचार हुन सकेको छैन । डेढ बर्ष अगाडीदेखि स्वास्थ्यमा...बाँकी

    सभामुख सापकोटाले बागलुङको पहिरो पीडितप्रति दुख ब्यक्त

    काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ भुसुण्डे, दुनापोखरा, लाकुरीबोटमा अविरल बर्षापछिको पहिरो र सुकुर्दुङ खोलामा आएको बाढीले १२ जनाको मृत्य र ४१ जना बेपत्ता भएको खबरले मर्माहत बनाएको बताउनुभएको छ।...बाँकी