News Portal

गृहपृष्ठ समाचार, समाज

सिन्धुलीमा पटका बरामद

सिन्धुली – अवैधरुपमा काठमाडौं लैजाँदै गरेको पटका सिन्धुली प्रहरीले बुधबार बरामद गरेको छ । राजविराजबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५०६२ नम्बरको हायस गाडीबाट प्रहरीले पटेका बरामद गरेको हो । कमलामाइ नगरपालिका-४ को हिरापानी चेक प्वाइन्ट...बाँकी

मोरङको रंगेली प्रहरीले तास खेल्ने ९ जना पक्राउ

रबिन्द्र बराल/मोरङ – नेपालीहरुको दोश्रो महना पर्व दिपावली नजिकिँदै जाँदा गाउँ घरमा जुवाडेहरु तास तथा कौडा खेल्न थालेपछि रंगेली प्रहरी त्यस्तो कार्यलाई निरुत्साहित गर्ने उदेश्यले   इलाका प्रहरी कार्यलय रंगेलीले मंगलबार राती ११ बजे  सुराकीको...बाँकी

सुर्खेतमा सात जुवाडे पक्राउ, साढे ५६ हजार रकम बरामद

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा ५६ हजार रूपैयाँसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–७, स्थित निर्मला शाहीको घरबाट जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो। ३५ वर्षीया निर्मला शाही, ३१ वर्षीय खगेन्द्र खत्री, २९...बाँकी

प्रेस यूनियन युरोपको भर्चुअल बहस हुँदै, गगन थापा प्रमुख अथिति

लन्डन – नेपाल प्रेस युनियन यूरोपले फरकफरक विषयबस्तुमाथि भर्चुअल बहस संचालन गर्ने भएको छ। यही नोभेन्बर ८ तारिख अर्थात कात्तिक २३ गते आइतबार हुन लागिरहेको युनियन यूरोपको पहिलो बैठकका अवसरमा वहस संचालन गर्न लागिएको संयोजक...बाँकी

दैनिक उपभोग्य वस्तुमा उपभोक्ता ठग्दै सुर्खेत डेरी उद्योग

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संचालन भैरहेको सुर्खेत डेरी उद्योग प्रालिले उपभोक्तालाई ठगी गरेको पाइएको छ। डेरी उद्योगले उत्पादन गरेका दैनिक उपभोग्य वस्तुमा लेवलिङ लुकाएर बजारमा विक्रि वितरण गरेको पाइएको हो। उक्त डेरी...बाँकी

कोरोनाबाट पूर्वसभामुख महराकी श्रीमती सीताको निधन

काठमाडौं – पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ। कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। रोल्पामा रहँदा निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४...बाँकी

शेयर गर्नुहोस् आज कात्तिक १९ गते बुधवारको राशिफल

वि.सं.२०७७ साल कात्तिक १९ गते बुधवार || सन् २०२० नोभेम्बर ४ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन...बाँकी

कलिला ८ बर्षीय बालकले धरबार हेर्छन्, धर खर्च जुटाउछन्

दाङ – समीर जीसी ८ वर्षका भए । उनी एक कक्षामा पढ्छन् । पढ्नुबाहेक पनि उनको अर्को ठूलो पिरलो छ। आमा राधाका लागि उपचार खर्च जुटाउने । उनी बिहानै उठ्छन्, बजारसम्म पुग्छन् र केही सामान किनेर ल्याउँछन् । घोराहीस्थित...बाँकी

छोरीको हत्या गरी फरार रहेका एक व्यक्ति ११ बर्ष पछी पक्राउ

धरान – जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई ११ बर्ष पछी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको साविक नरसिंह गाउँ विकास समिति वडा नं.४ का ५१ बर्षीय बुनिया भनिने करिम मियाँ...बाँकी

धरानमा १५ वर्षीय बालकद्वारा १३ वर्षीय बालिका बलात्कृत

धरान – धरानमा १५ वर्षीय बालकद्वारा १३ वर्षीय बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । गत शनिवार इलाका प्रहरी कार्यालय धरानमा छोरी हराएको भन्दै आमाले जानकारी दिएको इलाका प्रहरी कार्यालय धरानका...बाँकी