News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

    सगरमाथा चीनको दाबीबारे रोचक इतिहास

    काठमाण्डौ – नेपालले सगरमाथालाई आफ्नो हिमालका रूपमा बताउने गरेको छ भने चीनले नेपाल र तिब्बती क्षेत्रमा अवस्थित हिमाल आफ्नो भएको दाबी प्रस्तुत गरेका दृष्टान्तहरू छन्। सगरमाथाको चीनको दाबीबारेको रोचक इतिहास रहेको छ। इतिहासका केही महत्वपूर्ण...बाँकी

    एकतर्फी सुनुवाइबाट ‘सिद्धबाबा’ लाई सफाइ

    धरान – जिल्ला अदालत सुनसरीले हनुमान मन्दिर आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार आरोपबाट सफाइ दिएको छ । पीडितको किटानी जाहेरीका साथै आरोपलाई स्थापित गर्ने कम्तीमा चार प्रमाण हुँदासमेत न्यायाधीश अर्जुन कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको...बाँकी

    गृहमन्त्रीको सुरक्षा प्रमुखहरुलाई ब्रिफिङ- ‘शिक्षक हत्यारालाई छिटो समात्नु’

    काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको ‘हत्या अनुसन्धान’ तिव्र पार्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिदै अपराधीलाई छिटो समात्न निर्देशन दिएका छन्। गृहमन्त्री बादलले बुधवार केन्द्रीय सुरक्षा समितिको...बाँकी

    प्रतिबन्धित लागुऔषध सहित मोरङका दुइ युवा पक्राऊ

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर-७, स्थित बसपार्क नजिकैबाट लागुऔषध सहित २ जना युवा  पक्राउ  परेका छन  । इलाका प्रहरी कार्यालय रंगेलीले सुनवर्षी नगरपालिका ९ बस्ने २४ बर्षका कुन्दन सहनी र १९ वर्षका...बाँकी

    सुर्खेतमा सञ्चालनमा आयो सबै ब्राण्डका मोवाईल पाउने मिलिनियम मल्टी सिस्टम स्वरुम

    वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगरमा सबै ब्राण्डका मोवाईल पाउने पसल सञ्चालनमा आएको छ। जिल्लाकै सबै भन्दा पुरानो मोवाइल पसल मिलिनियम मल्टि सिस्टमले नयाँ ब्यबस्थापनका साथ मल्टि ब्राण्डको स्वरुम सञ्चालनमा आएको हो। मंगलबार एक कार्यक्रमका वीच ग्राहकलाई...बाँकी

    मोरङको रंगेली नगरपालिका वडा-६ लबटोलीमा आगोलागी

    रबिन्द्र बराल/मोरङ- मोरङको रंगेली नगरपालिका वडा नम्बर-६ लबटोली स्थित मलाङ थानमा आगोलागी भएको छ। आगोलागी हुदा कति क्षति भयो प्रारम्भिक अनुसन्धान भइरहेको छ । आज बिहान करिब ७ बजे स्थानीय भागिरथ केबरतको  गुवाली र भान्सा ...बाँकी

    आज वि.सं.२०७७ साल मंसिर २४ गते बुधवार, सन् २०२० डिसेम्बर ९ तारिख

    मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि केही दौडधुप गर्नुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। बलजफ्तीले समस्या निम्त्याउन सक्छ। आफ्ना...बाँकी

    भोजपुरका सामाजिक संजालमा भाइरल भएका विरामी वृद्ध राईको निधन

    काठमाण्डौ – सामाजिक  संजालमा कारुणिक अबस्थाको हृदय स्पर्शी तस्वीर भाईरल भएका भोजपुर जिल्ला खार्तम्छा-चिचिला निवासी वृद्ध रामबहादुर राई गम्भीर विरामी भएका थिए। विरामी भएका राईको स्वास्थ्यकर्मी लक्ष्मी राईले खिचेको फोटो भाईरल भएको थियो। वृद्ध राईलाई...बाँकी

    बेलायतमा आजदेखि कोरोनाविरूद्ध खोप सुरु

    लण्डन – बेलायतमा आजदेखि कोरोनाविरूद्ध खोपको कार्यक्रम सुरु भएको छ। बेलायतको स्वास्थ्य मन्त्रालयले गत साता मात्र फाइजर र बायोएनटेकलाई खोप लगाउन स्विकृति प्रदान गरेसंगै “एविसीएन ” अनुसार पहिलो खोप प्राप्तकर्ता ९१ बर्षीय मार्गरेट केननले प्राप्त...बाँकी

    हङकङमा नेपाली समुदायबाट पहिलो महिला वकिल

    युवा राई/ हङकङ – हङकङमा नेपाली समुदायकी रिगम राईले विगत एक दशकदेखि हङकङ स्थित एक चाइनिज ल फर्ममा कार्यरत नेपाली समुदायकी पहिलो वकील भएकी छिन्। पूर्वाञ्चल धरानको डिपोर्ट स्कुल पढेकी रिगम राई कक्षा -४ देखि...बाँकी