News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

आमाको स्मृतिमा डा. योगेन्द्रबहादुरद्वारा विधार्थीलाई छात्रवृत्ति (फोटो फिचर)

उर्लाबारी/तेजन खड्का – मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको बहुउद्देश्यीय शभाहलको भवन बुधबार शिलान्यास गरिएको छ । नगर प्रमुख खड्ग फागोले एक कार्यक्रमवीच शभाहल शिलान्यास गरेका हुन् । नेपाल सरकारको २० लाख रुपैयाँ अनुदानमा उक्त...बाँकी

राष्ट्रिय वाणिज्य बैंकले कर्जाको प्रिमियम दर घटायो

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले चैत १ गतेबाट लागू हुने गरी सबै व्यावसायिक चालू पुँजी कर्जाको अधिकतम् प्रिमियम दर शून्य दशमलव ५० प्रतिशतले घटाएको छ। बैंकले नयाँ तथा पुराना ग्राहकको लागि व्यावसायिक कर्जामा रहेको ३...बाँकी

प्याराग्लाइडिङ दुर्घटनामा एक सैनिक जवानको मृत्यु

कास्की – पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ। सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका थिए। धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक...बाँकी

आज वि.सं २०७७ साल चैत ३ गते मंगलवार, सन् २०२१ मार्च १६ तारिख

सेयर गर्नुहोस आज वि.सं २०७७ साल चैत ३ गते मंगलवार, सन् २०२१ मार्च १६ तारिख मंगलवारको राशिफल उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिछोडिएका परिवारजनसँग...बाँकी

ओलीको चाहना जसपाको विभाजन : दोस्रो पटक निशानामा

काठमाडौं – नेकपा विवादबारे सर्वोच्च अदालतको फैसलाबाट नेपालको संसदीय समीकरणसमेत परिवर्तन भएपछि सत्ताको जोड घटाउमा नेपालको राजनीति केन्द्रित हुन थालेको छ । अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामै क्रियाशील भएसँगै प्रधानमन्त्री...बाँकी

बढ्दो सडक दुर्घटना, चालकको लापरवाही र सडक मुख्य कारक

राम धामी, डडेल्धुरा – सुदूरपश्चिम प्रदेशको भौगोलिक केन्द्र मानिने डडेल्धुरा जिल्लामा पछिल्लो समय सडक दुर्घटनामा वृद्धि भएको छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला र तराईका दुई जिल्ला जोडने प्रमुख भौगोलिक केन्द्र डडेल्धुरामा सवारी साधनको संख्यामा...बाँकी

आज वि.सं २०७७ साल चैत २ गते, सन् २०२१ मार्च १५ तारिख साेमवार

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति...बाँकी

शेर्पा समाज मकाउले २१४८ औ च्या’मो लाङ ल्हो ग्याल्बो ल्होसार मनायो

मकाउ – शेर्पा समाज मकाउले २१४८ औ च्या’मो लाङ ल्हो ग्याल्बो ल्होसारको अबसरमा मकाउमा भेटधाट तथा पाँचौ बार्षिक साधारण सभा मकाउ स्थित ८८४८ नेपाली रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजनामा ग्याल्बो ल्होसार सम्पन्न गरेको छ। आयोजित कार्यक्रममा...बाँकी

मोरङका युवाहरुले विदेशबाट फर्केर व्यावसायिक रुपमा केरा खेली लगाए

रबिन्द्र बराल/मोरङ – मोरङको युवाहरु व्यवसायिक यति खेर  केरा खेती गर्ने अग्रसर हुन थालेका  छन ।  वैदेशिक रोजगारीमा गरेर उनिहरु  तीनदेखि पाँचवर्षसम्म काम गरी आफ्नै देशमा पनि केही गर्न सकिन्छ भनेर  युवाहरु व्यवसायिक रुपमा केरा...बाँकी

पेरिसडाँडामा माओवादीको बैठक जारी, बैठकमा ६ एजेण्डा पेश

काठमाडौ – पेरिसडाँडामा नेकपा माओवादीको केन्द्रीय समितिको बैठक जारी रहेको छ। जारी बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् । जसमध्ये सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव...बाँकी