News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार, समाज

जसपासँगको छलफल सकियो, जसपाको सम्पूर्ण मुद्धामा सरकार सकारात्मक

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीचको भेटवार्ता सकारात्मक रुपमा सकिएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफल सकारात्कम रूपमा अघि बढेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।...बाँकी

नेपाल ठकुरी संगम कास्कीको अध्यक्षमा शेर उच्चै निर्वाचित

पोखरा – नेपाल ठकुरी संगम कास्कीकोे २५औं साधारणसभा तथा नवौं अधिवेशनबाट शेरबहादुर उच्चै ठकुरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ। समितिको बरिष्ठ उपाध्यक्षमा याम बहादुर हमाल, द्धितिय उपाध्यक्षमा पुर्णवति शाहि, सचिवमा कृष्णबहादुर चन्द, कोषाध्यक्षमा देबेन्द्र...बाँकी

स्थानीयले तोडफोड गरे गाउँपालिका अध्यक्षको घर

सर्लाही – चन्द्रनगर गाउँपालिकाको कार्यालय चन्द्रनगर नाढीमन ताल परिसरबाट बबरगन्जमा सार्न खोजेको भन्दै स्थानीयले चन्द्रनगर गाउँपालिकाका अध्यक्षको घरमा तोडफोड गरेका छन्। आक्रोशित स्थानीयले बुधबार दिउँसो बबरगन्जमा रहेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोको घर तोडफोड गरेको स्थानीय...बाँकी

आज वि.सं २०७७ साल फागुन २७ गते, सन् २०२१ मार्च ११ तारिख बिहीवारको राशिफल

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र फाइदा...बाँकी

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रको चहलपहल(फोटो फिचर)

काठमाण्डौ – हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व मध्यको एक पर्व महाशिरात्री यो वर्ष भोलि बिहिबार परेको छ। पशुपति मन्दिर परिसरमा शिवरात्रिको चहलपहल बढेको छ। यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रदेखि साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा...बाँकी

गीतकार नन्दराज राईको “परदेश”

पोखेर कहाँ सकिन्छ र परदेशीको व्याथा ! लेखेर कहाँ सकिन्छ र गाउँवेशीको कथा ? सुन्नेलाई त सुनैको माला भोग्नेलाई कठीन ! गाँउगरको माया छ मुटुभरी देखाउन सकिन्न!! गाउँवेशी, मेला, साथी र संगी आगनी भुलेर! यो...बाँकी

माउन्टेन गाइड लाइसेन्सको अनुमति खुल्यो

काठमाडौं – पर्यटन क्षेत्रमा लामो समयदेखि खुल्न नसकेको पर्वतीय पथ-प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ अनुमति अन्ततः खुल्ला भएको छ । बुधबार एक सूचना जारी गर्दै पर्यटन विभागले लाइसेन्सको आवेदन खुलेको जानकारी दिएको हो । नेपालको...बाँकी

आज संसद भवन पुगेका प्रधानमन्त्री ओली केहीबेरमै बाहिरिए

काठमाण्डौ –  दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली १५ मिनेट अगाडि नै संसद भवन पुगे पनि केही बेरमै बाहिरिएका छन्। प्रधानमंत्री ओली पौने एक बजे संसद भवन पुगेका थिए।...बाँकी

आगजनीमा परेको विधालयलाई इजरायलबाट भौतिक सामाग्री हस्तान्तरण

रामप्रसाद ढुंगेल – गत फागुन १४ गते आगजनीमा परेको तेह्रथुम  फेदाप गाउँपालिका-२ ओयाक्जुङमा रहेको श्री सिद्धकाली माध्यामिक विधालयलाई इजरायलमा कार्यरत एक सहयोगीले टेबल कुर्सीलगायतका भौतिक सामग्री हस्तान्तरण गरेका छन्।  आगजनीमा परी विधालयका केही कोठाहरु र...बाँकी

संसद सचिवालयमा अध्यादेश खारेज हुनुपर्ने मागसहितको सूचना दर्ता

काठमाडौं – प्रतिनिधिसभा पुनःस्थापनापछि हिउँदे अधिवेशनको दोस्रो बैठक आज बुधबार बस्दै छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी जसपाले संसद अवरुद्ध गरेपछि प्रतिनिधिसभाको पहिलो बैठक नै सूचना टाँसेर...बाँकी