News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    नारायणकाजी र कमानसिंह प्रकरण: सुसनको परिवारले ओलीलाई भेट्यो, आनन्दले विना टेन्सन हिडिरहन प्रधानमन्त्रीको सुझाव

    काठमाडाैं – नेकपाका दिवंगत नेता कमान सिंह लामाबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएकाे भन्दै सुसन कर्माचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएकाे छ। कर्माचार्यले आफ्नो श्रीमान र छोरीसहित आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा...बाँकी

    अन्योलमै छ यस वर्षको एसईई, प्रश्नपत्र नष्ट गरिँदै !

    काठमाडौँ – कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि...बाँकी

    वि.सं.२०७७ साल आज मंसिर २९ गते सोमवार, सन् २०२०दिसेम्बर १४ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ गोपनीयता बाहिरिनाले काममा बाधा पर्नेछ। दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। मिहिनेत गरीकन...बाँकी

    मकाउबाट समाजसेवी शेर्पाको नेतृत्वमा दुबै मृगौला पिडित ताप्लेजुङकी गुरुङलाई आर्थिक सहयोग (भिडियो सहित)

    मकाउ– ताप्लेजुङ जिल्ला श्रीजंङगा गाउँपालिका वडा नं ७ साविक खेबाङ २ सिबोककी दुबै मृगौला पिडित मनिता गुरुङलाई मकाउमा कार्यरत समाजसेवी गीता मगर शेर्पाको नेतृत्वमा संकलित नगद २ लाख ९ हजार ९ सय ९९ रुपैंया सहयोग...बाँकी

    रतुवामाईको शिव मंन्दिरमा साधारणसभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका ६ स्थित कादुपाडा चोकमा रहेको शिव मंदिर समितिले दसौ वार्षिक साधारण सभामा सम्पन्न गरेको छ । साधारण सभामा शिव मंन्दिरमा शिव समिक्षालय हल  निर्माणकार्य २ लाख ४६ हजार ८...बाँकी

    वि.सं.२०७७ साल आज मंसिर २८ गते आइतवार, सन् २०२० डिसेम्बर १३ तारिख

    मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ। प्राथमिकताका...बाँकी

    सुत्केरी व्यथाले च्यापेको तीन दिनसम्म पनि महिलाको उद्दारमा कठिनाई

    सिमिकोट – सरकारले आपत्कालिन् सेवाका लागि हवाई उद्दारका कार्य गर्ने गरेको छ। तर यसको सेवामा प्रक्रिया झन्जटिलो हुँदा सुत्केरी तीन घण्टा अघिदेखि मृत्यु र जीवनसँग लडिरहेकी छन्। हवाई सेवा मार्फत उद्दारका लागि विभिन्न पहल गर्दासमेत...बाँकी

    घरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी

    राजविराज – सप्तरीको विष्णुपुर गाउँपालिका-६ गोरगामास्थित एक घरमा शनिबार बिहान पार्किङ गरिराखिएको प्राइभेट पिकअप भ्यानमा आगजनी भएको छ। उक्त वडा निवासी बेचन मुखियाको घरआगनमा पार्किङ गरिराखिएको स.१च.१७२५ नम्बरको भ्यानमा एकाबिहानै आगजनी भएको हो। आगजनीबाट गाडीको इन्जिनसहित...बाँकी

    खोटाङ कुवेत सम्पर्क मन्चद्वारा मृगौला पीडित सागर कोइरालाको बचाऊका लागी अपिल

    कुवेतसिटी – मोरङको सुन्दरहरैचा नगरपालिका-२ उफ्रौलियाका दुवै मृगौला पीडित २४ बर्षिय सागर कोइरालालाई बचाऊन उनको घरपरिवारले सहयोगको अपिल गरेका छन्। मृगौला पीडित सागरका बुवा खगेन्द्रप्रसाद कोइरालाका अनुसार छोराको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक अबस्था...बाँकी

    धरानमा विद्यालय संचालन: अभिभावक चिन्तित, स्वास्थ्य मन्त्रालयद्वारा विद्यालय सञ्चालन नगर्न आग्रह

    धरान – कोरोना महामारीको जोखिम मोलेर विद्यालय सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा धरानका अभिभावकहरु नभएको धरान ‘अभिभावक विद्यार्थी परिवार’ले बताएको छ। कोरोना महामारी नियन्त्रणमा आइ नसकेको बेलामा धरान उपमहानगरपालिका र विद्यालय सञ्चालकले एकतर्फी निर्णय गरेको भन्दै...बाँकी