News Portal

दिवेश अमेरिकन आइडलको टप ७ बाट बाहिरिए

हिमालीसंचार संवाददाता
३७५ पटक

नेपाली मुलका गायक दिवेश पोखरेल “आर्थर गन” अमेरिकन आइडलको  टप सातबाटै बाहिरिएका छन्।

गतवर्षको १८औं सिजनमा अमेरिकन आइडलको उपविजेता बनेका दिवेश सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजापछि टप ७ बाट माथि बढ्न सकेनन्।

गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएको थियो। दिवशले सोही अवसरका आधारमा यो पनी सहभागीता जनाएका हुन्। आइतबार मदर्स डे स्पेसल इपिसोडमा उनले अमेरिकन आइडलमा अन्तिम प्रस्तुति दिएका थिए।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...