News Portal

सोलुखुम्बुको नेचासल्यानमा २ जनामा कोरोना संक्रमण पुष्टि

हिमालीसंचार संवाददाता
३१५ पटक

सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका-२, सल्यानका ७१ वर्षिय पुरुष र ६८ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारयाण शाहले जानकारी दिए। कोरोना संक्रमित अहिले होम आईसोलेसनमा राखिएको छ।

त्यस्तै, सोलुदुधकुण्ड नगरपालिकाका कर्मचारी र जिल्ला अस्पतालका स्वास्थ्य कर्मी सहित कन्ट्रयाक ट्रेसिङमा परेकाको २४ जनाको कोरोना रिपोर्ट पनी पोजेटिभ आएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...