News Portal

गंगाजमुना गाउँपालिकामा पनि एक जनालाई पोजेटिभ भेटियाे

हिमालीसंचार संवाददाता
९६० पटक

धादिङ- गंगाजमुना गाउँपालिकामा एक जनालाई कोरोना  पोजेटिभ भेटिएकाे छ ।विश्व नै संक्रमित भएको बेला गंगाजमुना गाउँपालिका पनि अछुतो रहेन । एक जना व्यक्तिलाई पोजेटिभ भएपछि स्थानीयवासीमा त्रास फैलिएकाे छ।

समयमा ध्यान दिइएन भने पछि ठूलो दुर्घटना आउन सक्ने हुन्छ ।स्थानीय जनताको उपचार एवं संक्रमक रोकथामको लागि स्थानीय सरकारले समयमै उचित व्यवस्था मिलाउनुपर्ने हुन्छ । स्थानीय सरकारको जिम्मेवारी पनि हो स्थानीयवासीको लागि गाउँपालिकाले जनचेतनामूलक कार्यक्रम तुरुन्तै लागू गर्नुपर्छ ।
समयमा नै सबैले आफ्नो ख्याल राख्ने र स्वास्थ्यको सुरक्षा गर्नुपर्ने व्यवस्था पनि देखिन्छ नत्र भने भोलीको दिनमा समस्या आउनसक्छ ।

कोरोना भाइरसबाट बच्न निम्न कुरामा ध्यान दिनुहोला 
.भीडभाडमा नजाने कुनै व्यक्तिसँग हात नमिलाउने मुखामुख नगर्ने। कुराकानी नगर्ने र मुखमा माक्स लगाउने साबुनपानीले हात धुने। र सेनिटाइजरको प्रयोग गर्ने ।
अनावश्यक रुपमा घरबाहिर नजानी जानै परे परे जनसम्पर्कमा नआउने र नआवश्यक यात्रा नगर्ने ।
जात्रा उत्सव मेलापर्व भोजभतेरमा आयोजना नगर्ने ।
कमसेकम एक मिटरको दुरीमा कायम गर्न ।

टाउको दुख्ने ज्वरो आउने खोकी लाग्ने नाकबाट पानी आउने , आखा रातो हुने शरीर दुख्ने बान्ता आउने सुखा खाेकी लाग्ने । सास फेर्न कठिन हुने यस्ता लक्षण देखापरेमा तुरुन्त अस्पताल लैजाने ।

आफु पनि बचौ र अरुलाई पनि बचाउ

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...