News Portal

गृहपृष्ठ संस्कृति - आजको राशिफल विशेष, समाज

आज २०८२ साल मंसिर ९ गतेको राशिफल

आज मंसिर ९, २०८२ (नोभेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष जातकको मन बिहानैदेखि थोरै अस्थिर देखिन सक्छ। घर–परिवार वा कामसँग...बाँकी

आज २०८२ साल मंसिर ८ गतेको राशिफल

आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेष राशिका लागि भावनात्मक रूपमा गहिरो र अनुभवले भरिएको बन्ने...बाँकी

‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

 कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर प्रश्न उठेको छ। नवगठित सामाजिक संस्थामा राजनीतिक हस्तक्षेपको आशंका, सदस्यहरूबीच गम्भीर प्रश्न हालै मात्र गठन गरिएको एक सामाजिक संस्थाभित्र राजनीतिक...बाँकी

सोलु हाइड्रोपावरको आईपीओ प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्यो

काठमाडौं, मंसिर ७ – सोलु हाइड्रोपावर कम्पनीले आफ्नो प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको छ। कम्पनीले कुल १० अर्ब रुपैयाँको पूँजीमध्ये २० प्रतिशत अर्थात् २...बाँकी

बसपार्क नजिक तेस्रो लिंगीको शव भेटियो, सनाखत गर्न सकिएको छैन

काठमाडौं, मंसिर ७ – काठमाडौंको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिक शनिबार दिउँसो सडक किनारमा तेस्रो लिंगीको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, शव अझै सनाखत हुन सकेको छैन। घटनास्थलमा...बाँकी

आज २०८२ साल मंसिर ७ गतेको राशिफल

आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेषका लागि भावनात्मक, व्यावसायिक, पारिवारिक र स्वास्थ्यसम्बन्धी पक्ष सबै एउटै...बाँकी

आज २०८२ साल मंसिर ६ गतेको राशिफल

आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिनले धेरैले भोगिरहेको भावनात्मक उतारचढावलाई अलि संतुलित बनाउने संकेत देखिन्छ। प्रेमतिर...बाँकी

सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का विवरण अब फेसबुकमार्फत सार्वजनिक गर्ने भएको छ। विभागले जनाएको छ कि ‘हेल्लो यातायात व्यवस्था विभाग’ पेजमा हाल छपाइ...बाँकी

सुधन गुरुङको टोली सिमरा पुगेपछि जेन-जी र प्रशासनबीच निर्णायक वार्ता हुने

काठमाडौं, मंसिर ५ – बाराको सिमरामा तीन दिनदेखि चलिरहेको तनावपूर्ण अवस्थाबीच जेन-जी समूहको आन्दोलन नयाँ मोडतर्फ उन्मुख भएको छ। आन्दोलनलाई समर्थन गर्न सुधन गुरुङको टोली आज सिमरा आइपुग्ने भएको छ। जेन-जी संयोजक सम्राट उपाध्यायका अनुसार...बाँकी

आज २०८२ साल मंसिर ५ गतेको राशिफल

आज मंसिर ५, २०८२ (नोभेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिनले मनको भित्री तानातानलाई बिस्तारै हल्का बनाउनेछ। प्रेम सम्बन्धमा खुलेर कुरा...बाँकी