कुवेत, ७ अगस्ट : बंगाली नागरिकद्वारा हत्या गरिएकी नेपाली चेली सम्बन्धि समाचारमा कुवेतस्थित नेपाली अनलाइन मिडियामा गलत महिलाको फोटो पोष्ट गरिएको प्रमाणित भएको छ। उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछी पीडित महिलाले आफ्नो चरित्र हत्या...बाँकी
धादिङ् जिल्लाको उत्तरी गाउँ गंगाजमुना गाउँपालिकाको फुलखर्कमा जन्मिएका अधिकारी सन २००७ देखि जापानमा रहँदै आएका छन् । अधिकारीले हाल जापानको नागोयामा व्यवसाय संचालन गर्दै आएका छन् ।सन २०१० देखिनै आफ्नो पेशा व्यवसायका साथ सामाजिक कार्यमा...बाँकी
एजेन्सी : गुगल प्लेस्टोरमा रहेका नक्कली तथा खतरनाक एपहरुविरुद्ध गुगलले लगातार कदम चालिरहेको छ। तथापि यस्ता एपहरु प्ले स्टोरबाट पूर्णरुपमा हटाउने मामिलामा गुगल सफल भैसकेको छैन। हरेक महिना एउटा न एउटा यस्तो खाले रिपोर्ट सार्वजनिक...बाँकी
काठमाडौं – चितवनको नारायणगढस्थित कंगारू होटलमा झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले रवि लामिछाने र उनको समूहको कारण आत्महत्याको शिकार भएको खुलासा भएको छ । पत्रकार पुडासैनीले अडियो सन्देश छाडेर आत्महत्या गरेको प्रहरीले पत्ता लागाएको...बाँकी
कुवेत – रगतदान जीबनदान कुवेती नागरिकता भए पनि आफुले चाहीएको ब्लड उपलब्ध गराउन नसकेपछी चाडो रगतको प्रबन्ध मिलाउन सके बिरामीलाई सकुसल राख्न सकिने डक्टर द्वारा जारी भए । कुवेतमा कार्यरत नेपाली समाजसेवी केदार नाथ खरेल,र...बाँकी
काठमाडौं, २१ साउन : साउदी अरवमा अब नेपाली महिला कामदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरु जान नपाउने भएका छन्। साउदी अरबस्थित राजदूतावासले सूचना जारी गर्दै यी दुई खालका कम्पनीमा नयाँ महिला कामदार लैजान दिने गरी मागपत्र...बाँकी
कुवेत, ५ अगस्ट : वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी १ नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं. ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको सोमबार बिहान सबेरै...बाँकी
सुर्खेत, २० साउन : बोनम्यारो प्रत्यारोपणका क्रममा रहनु भएका पत्रकार डिलप्रकाश शर्माको उपचारमा सहयोगार्थ रेडियो भेरीले ४५ हजार १ सय १ रुपैयाँ प्रदान गरेको छ। रेडियो भेरी र रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारीको सहयोगमा डिलप्रकाश...बाँकी
मोरङ, २० साउन : जि पि कोइराला अध्यायन केन्द्र मोरङले गर्ने भनिएको बिचार गोष्टी स्थगित भएको छ । गिरिजा बाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरुको भुमिका भन्ने विष्यमा जि पी कोइराला अध्यायन केन्द्र मोरङले...बाँकी
सन्जिब राई अमेरिका, ४ अगष्ट : “नमस्ते कोलोराडो साझ” (Hamro Awaz On Tv) ‘हाम्रो आवाज’ बिशेष प्रस्तुति रहेको सागीतिक कार्यक्रम भव्यरुपले सम्पन्न भएको छ। अमेरिकाको कोलोराडो बुलडर शहरस्थित आयोजित सागीतिक कार्यक्रममा विभिन्न संधसंस्था, ब्याबसायी र...बाँकी