News Portal

इटहरी उपमहानगर इटहरीमा वडा नम्बर १ र २० बाट मतगणना शुरु

हिमालीसंचार संवाददाता
१३१२ पटक

इटहरी – इटहरी उपमहानगरपालिका इटहरीमा पनी मत गणना शुरु भएको छ । इटहरीको सांस्कृतिक भवनमा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा केही बेरअघिबाट मतगणना शुरु भएको हो ।

इटहरीमा आज बिहान सर्वदलिय बैंठक सम्पन्न गरि बिहान ११ बजेबाटै मतगणना गर्ने निर्णय गरिएपनि अबिरल बर्षाका कारण दलका प्रतिनिधिहरु मतगणना स्थलमा समयमा नपुग्दा ढिलो गरि मतगणना शुरु भएको हो ।

अहिले इटहरी उपमहानगरपालिका वडा नम्बर १ र २० का मतपेटीका खोलेर मतगणना कार्य शुरु गरिएको हो । इटहरी वडा नम्बर १ मा ३ हजार ९१ मत खसेको छ । वडा नम्बर २० मा ४ हजार ९ सय १६ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...