रबिन्द्र बराल – “याेग गराै निराेगी है” भन्ने मुल नाराकाे साथ माेरङकाे रंगेली नगरपालिकामा सात दिने याेग सिविर सुरु भएको थियो। रंगेली नगरपालिका ७ स्थित नवनिर्मित तिरुपति वालाजीकाे मन्दिरमा साताव्यापी याेग शिविर संन्चालन भएको हाे।...बाँकी
नुवाकोट- ४० बर्ष लामो ईतिहास बोकेको नेपाली काँग्रेसको भातृ संगठन ने बि संघ केन्द्र देखि स्थानीय तह सम्म चुनाव गर्न गराउन तल्लिन छ।चाहे केन्द्रमा चाहे प्रदेश र स्थानीय तहमा नै किन नहोस ती कलिला बाल...बाँकी
बुटवल – नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जनतासँग सरोकार राख्ने विषयमा राष्ट्रिय र स्थानीयस्तरबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नं ३ ले आज भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...बाँकी
लहान ।हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी...बाँकी
किरन धामी दार्चुला – अन्तराष्ट्रिय सिमा नदिको रुपमा रहेको महाकाली नदिमा अस्थायी काठेपुल लगाउन भारतीय पक्षले नेपाली पक्षसंग अनुमति मागेको छ । भारतको पिथौरागढ जिल्ला अन्तर्गत धारचुला तहशिलको उत्तरी क्षेत्रमा पर्ने लखनपुर र नजांग भन्ने...बाँकी
Posted by हिमालीसंचार डटकम |
समाचार हेटौँडा – हेटौँडा उपमहानगरपालिकाले साना खालका घर निर्माण गर्ने नागरिकलाई निःशुल्क नक्सा बनाइदिने अभियान शुरु गरिएको छ । अभियानअन्तर्गत अहिलेसम्म ४०० निवेदन परिसकेको उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सो...बाँकी
ऋचा अर्याल काठमाडौं – त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नयाँ शैलीमा अनसन बस्ने चेतावनी दिएका छन् । संसदको वर्षे अधिवेशनले चिकित्सा शिक्षा विधेयक पास नगरेपछि रुष्ट बनेका डा. केसीले शुक्रबार पत्रकार सम्मेलन गरेर शिक्षामन्त्रीको...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमीको सहयोग मिल्नेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । वृष (इ,...बाँकी
काठमाडौं – नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको अनलाइनखबरले समाचार लेखेको छ । मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले...बाँकी
सिपि कार्की छिन्चु – भेरीगंगा नगरपालिकाका केहि भागमा २०७१ श्रावण महिनामा बाढी पहिरो गएको थियो । सो बेलामा गएको बाढी पहिरोले धेरैको घरबार बिहिन बनाएको थियो सो बेलामा आफ्नो घर जग्गा गुमाएकालाइ प्रदेश सरकारबाट राहात...बाँकी