२०७७ असार १३, शनिबार ओपेन्द्र बस्नेत/दाङ – जंगलबाट ल्याएको च्याउ खाँदा शान्तिनगर र तुलसीपुरमा १० जना बिरामी परेका छन्। घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा शान्तिनगर गाउँपालिका–१ कुन्डलेका एकै घरका ४५ बर्षका कबिराज खाम्चा, श्रीमती...बाँकी
२०७७ असार १३, शनिबार भगीरथ भण्डारी/इलाम – इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितहरुमध्ये ३ जना ओमन र १र१ जना साउदी अरब र भारतबाट नेपाल आएका हुन्। भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टाइनमा...बाँकी
२०७७ असार १३, शनिबार रबिन्द्र बराल/माेरङ – मोरङकाे रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत कदमाह चाेक नजिकै हुलाकी सडक हिलाम्मे हुदा सर्वसाधारणहरुलेे सास्ती बेहोर्न बाध्य भएका छन। केही दिन देखिकाे अबिरल बर्षाका कारण स्थानीयलाई अबतजाबतमा समस्या...बाँकी
२०७७ असार १३, शनिबार रबिन्द्र बराल/मोरङ – जिल्लाको रतुवामाई नगरपालिका-५ सौठा गोबिन्दपुर सडकखण्ड अन्तर्गतमा पर्ने कट्नु खोलामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। शनिबार बिहान ८ बजे स्थानीयले उक्त शव पानीमा तैरिदै गरेको देखेपछि...बाँकी
काठमाडौं – अबदेखि सिमकार्ड किन्न अनिवार्य रूपमा सक्कली परिचयसहित व्यक्ति स्वयं मोबाइल सेवा प्रदायककहाँ उपस्थित हुनुपर्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्डको बिक्री वितरण गर्दा ग्राहक स्वयं उपस्थिति भई सक्कली परिचयपत्र लिएर मात्र दिन मोबाइल...बाँकी
नेपालगन्ज – सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ। एक करोड २५ लाख रुपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद...बाँकी
वि.सं.२०७७ साल असार १३ गते शनिवार, सन् २०२० जुन २७ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।...बाँकी
मकाउ । कोरोना भाईरसका कारण नेपाल फर्कन समस्या परेका नेपालीहरु हङकङदेखि १९ जना र मकाउदेखि ६३ जना यात्रु सहित ८२ जना नेपाली यात्रु बोकेर नेपाल एयरलाईन्सका जहाज शनिबार बिहान काठमाण्डौका लागि विहान ३:४५ बजे उड्यो।...बाँकी
बागलुङ – बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन्। उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब...बाँकी
बुटवल -प्रदेश ५को अस्थायी राजधानी भएको बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को मारमा परेका निजी क्षेत्रका व्यवसायीलाई राहत हुनेगरि बजेटमा नयाँ व्यवस्था गरेको छ। उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७।०७८ का लागि प्रस्तुत बजेटमा निजी क्षेत्रका लागि राहतको...बाँकी