News Portal

एके गार्मेन्टलाई माक्स बनाउन भ्याईनभ्याई

रबिन्द्र बराल
५९८ पटक

मोरङ ०९, २०७६ चैत : माेरङकाे बिराटनगर-रंगेली सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका वडा नम्बर ७ स्थित तित्री टाेल नजिकैमा रहेको एके गार्मेन्टलाई माक्स बनाउन भ्याईनभ्याई हुन थालेको छ।

बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना भाइरस दिनप्रतिदिन बढिरहेकाे अवस्थामा माक्सकाे बिक्री पढेपछि एके फेसन गार्मेन्टले दैनिक १५ सय प्रति उत्पादन गर्दै ईरहेकाे छ।

बजारमा माक्सकाे अभाव भएपछि एके फेशन गार्मेन्ट उद्योगलाई भ्याईनभ्याई भएको गार्मेेेेन्टका सञ्चालनका आकास मण्डलले बताए। अहिले बजारमा माक्सकाे बिक्रीवितरण बढि भएको हुनाले सहयोगकाे भावनाले सस्तो र सुपत मुल्यमा उत्पादन गरेको उनलेे बताए।

अहिले आफ्नाे गार्मेन्टमा बिराटनगर, ईटहरी र दुहबी लगायतका स्थानहरुबाट माक्सकाे अडर एता पनि फुले अडरअनुसार बिक्रेताहरुलाई दिन समेत नभ्याएको मण्डलले बताए। अहिले बजारमा प्रतिगाेटा माक्स ३० देखि ४० रुपैयाँसम्ममा बिक्रीवितरण समेत हुदै आएकाे छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...