News Portal

नेपाली सेनाले कोरोना विरुद्ध किटनाशक औषधी छर्किदै” भन्नेमा सत्यता छैन – नेपाली सेना

हिमाली संचार संवाददाता
३५७ पटक

८ चैत्र २०७६

काठमाण्डौ। नेपाली सेनाले कोरोना विरुद्ध किटनाशक औषधी छर्किने भन्ने सामाजिक संजालमा फैलाएको हल्लामा कुनै सत्यता नरहेको नेपाली सेनाले जनाएको छ।

आज राती १२ बजेपछि सेनाले सैन्य हेलिकप्टर मार्फत नोवेल कोरोना भाइरसका विरुद्ध आकासबाट किटनाशक औषधी छर्कने अपवाह भ्रामिक कुरामा सत्यता नभएको नेपाली सेनाका प्रबक्ता विज्ञानदेव पाण्डेले बताए। 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंङ्गी अड्डाले यस्तो हल्लाको पछि नलाग्न आग्रह गर्दै साँझ १८:१० बजे विज्ञप्ति मार्फत नेपाली सेनाले ध्यानाकर्षण भएको समेत जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...