News Portal

  • गृहपृष्ठ समाचार, समाज

    नेपाल विधुत प्राधिकरणमा राम्रो काम त मैले गरेको हुँ’- मुकेश काफ्ले

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण सबै कामको जस कुलमानलाई दिनु हुने भन्दै पूर्व कार्यकारी प्रमुख मुकेश राज काफ्ले प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहान्छन कार्यक्रममा ऋषि धमलासँग अन्तरबार्ता दिदै उनी गर्जिएका छन् । कार्यक्रममा...बाँकी

    खै के भयो के भयो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ । गीतकार तथा संगीतकार रमेश मगरको “खै के भयो के भयो…” बोलको म्युजिक भिडियो चर्चित गायक तथा संगीतकार सन्तोष दुमी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । सुस्त हावा शितल छायाँ, नसम्झाउ अतितका...बाँकी

    ७० वर्षीया आमाको लिदि पहिरो पीडितलाई सहयोग

    दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक २०७७ भदौ १३, शनिबार – जुगल गाउँपालिकाको-२ लिदि पहिरोको बिपदमा ७० बर्षिया आमा सुकुमाया लामाले नुवाकोटबाट रु २० हजार सहयोग गर्नु भएको छ। त्यति मात्र होइन उहाँले जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ्गलाई आशिर्वादसंगै...बाँकी

    अडियो प्ररकरणमा मुछिएका अध्यक्ष र सचिव अख्तियारको नियन्त्रणमा

    २०७७ भदौ १३, शनिबार सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाँउपालिकाको सडक निर्माणका क्रममा आर्थिक लेनदेन भएको अडियो प्ररकरणमा मुछिएका २ जनालार्इ नियन्त्रणमा लिएको छ। उभोक्ता समिति र निर्माण व्यवसायीबिच भएको कुराकानीको अडियो...बाँकी

    चितवनमा एक कोरोना संक्रमितको मृत्यु

    चितवन –  चितवनमा थप एक जना कोरोना संकमित पुरूषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ करीब ६ बजे मृत्यु भएको हो ।   अस्पतालका...बाँकी

    समाजसेवी तामाङद्वारा राम्चे सामुदायिक पुस्तकालयलाई प्रोजेक्टर र पुस्तक हस्तान्तरण

    दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक। २०७७ भदौ १३, शनिबार – समाजसेबी तथा शिक्षाप्रेमी ब्यक्तित्व सोमछिरिङ तामाङले राम्चे सामुदायिक पुस्तकालयलाई सहयाेग गरेका छन। शनिवार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको वडा नम्बर ५ का समाजसेवी तथा बुद्धिजीवी साेमछिरिङ तामाङले कुनै राजनीतिक...बाँकी

    आर्थिक अभावका कारण जितु जीवनमरणको दाेसाहरणमा

    रबिन्द्र बराल/मोरङ। २०७७ भदौ १३, शनिबार – माेरङकाेे सुनवर्सि नगरपालिका-६ स्थित कैमीमा बसाेवास गर्दे आएका ३० बर्षका जितु हाँस्दा ४ महिनादेखि प्यारलाईसिस (लक्वा) राेगबाट ओछ्यानबाट उठनसमेत सकेका छैनन्। बिगत १० बर्ष देखि गाउँघरमा ट्याक्टर चालककाे...बाँकी

    अटेरी सरकार, सल्लाह नमान्दा समस्यैसमस्या !

    विदेशमा समस्यामा परेका नेपालीले निःशुल्क उद्धारका लागि घन्टैपिच्छे हारगुहार गरिरहेका छन् तर, उनीहरूका पीडा सुनिदिने कोही छैन। सक्नेजति महँगो चार्टर उडानमा फर्किएका छन्। नसक्ने खाडी र मलेसियामा रोइकराइ गरिरहेका छन्। २०७७ भदौ १३, शनिबार रुद्र...बाँकी

    नेपाल आइडल सिजन–३ विजेता सज्जा चौलागाई

    काठमाण्डौ । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । कोरोना  भाइरसका कारण विश्वभर विभिन्न महत्वपूर्ण सार्वजनिक विषयका कार्यक्रमहरु स्थगित हुदै आएको समयमा आज शुक्रबार नेपाल आइडलको स्टुडियोमा आयोजित ग्राण्ड फिनालेमा सज्जा चौलागाईले...बाँकी

    संक्रमणको जोखिममा काठमाडौं उपत्यका

    काठमाडौं – कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भदौ ४ देखि एक साता निषेधाज्ञा लागू गर्‍यो । सात दिन सकियो, अर्को सात दिन अर्थात १७ भदौसम्मका लागि निषेधाज्ञा थप गरिएको...बाँकी