News Portal

  • गृहपृष्ठ समाचार, समाज

    कर्णालीमा अवैध उत्खनन् रोक्न मन्त्रीस्तरीय समिति गठन

    २०७७ भदौ १२, शुक्रबार सुर्खेत – कर्णाली सरकारले कर्णाली प्रदेशभित्र ढुंगा, गिट्टी, बालुवा उत्खनन्, क्रसिङ र विक्री वितरण तथा क्रसर उद्योगको अनुगमन गर्न समिति गठन गरेको छ। सरकारले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा...बाँकी

    एनआरएनए युएई अध्यक्ष कोइराला पदबाट निष्काशन

    २०७७ भदौ १२, शुक्रबार निकेश काफ्ले/युएई – नेपाल एसोसिएसन (एनए)का अध्यक्ष रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ यूएईलाई बिधि र विधानमा रहेर काम गर्न आग्रह गर्नुभएको छ। गैरआवासीय नेपाली संघ(एनआरएनए) यूएईको निर्वतमान अध्यक्ष समेत रहेका श्रेष्ठले गैरआवासीय...बाँकी

    धादिङमा आज थपिए १६ जना संक्रमित

    धादिङ – धादिङ कोरोना भाईरस संक्रमणको उच्च जोखिममा पर्छ । धादिङमा पनि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका झनै उच्च जोखिममा परेको छ । शुक्रबार मात्र धादिङ १६ जना कोरोना भाईरस संक्रमित थपिए जसमा त्रिपुरासुन्दरीबाट मात्रै १० जना...बाँकी

    विद्यालयभित्र तास खेल्ने प्रधानाध्यापक पक्राउ

    चितवन – कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका  प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा...बाँकी

    रंन्जित स्पाेटिङ क्लवद्वारा अतिविपन्न परिवारलाई खाधन्य सामाग्री बितरण

    मोरङ- मोरङको रंगेली नगरपालिका ७ मा रहेको रंन्जित स्पाेटिङ क्लवले २५ घर परिवारहरुलाई खाधन्य सामाग्री बितरण गरेको छ । काेराेना भाईरसका कारण बिगत ६ महिना देखि बन्द भएपछि दैनिकी ज्यालादारी गरेर आफ्नो परिवार पालनपोषण गरिरहेका...बाँकी

    सहकारीमा बेथिति सञ्चालक मालामाल सदस्यको बेहाल

    बनेपा – विनायक बचत तथा ऋण सहकारी संस्थामा राखेको आफ्नै पैसा निकाल्न पनि नमोबुद्ध–१० दाप्चा बस्ने लेखप्रसाद घोरसाइनेले निकै तनाव झल्नुपर्यो । उनी प्रहरीदेखि सञ्चारमाध्यमका ढोकासम्म पुगे । सहकारीका सञ्चालकले दिन्छु–दिन्छु भन्दै भाका सार्दै गइरहेका...बाँकी

    प्रदेश २ मा निषेधाज्ञामा झन् चहलपहल

    जनकपुर – कोरोना भाइरस संक्रमित र मृतकको संख्या दिनहुँ बढिरहे पनि संक्रमण नियन्त्रणकै लागि जारी गरिएको निषेधाज्ञाको प्रभाव प्रदेश २ मा न्यून छ । संक्रमणको उच्च जोखिम रहे पनि स्थानीयले बेवास्ता गरिरहेका छन् । निषेधाज्ञाको अवज्ञा गर्नेमाथि...बाँकी

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिधै माग्छन् घुस

    २०७७ भदौ १२, शुक्रबार रामेछाप – स्थानीय तहमा कर्मचारीहरुले कमिसन माग्ने गरेका घटना नौला हुन छोडिसकेका छन्। उपभोक्ता समिति मार्फत कमिसन नलिई स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत भुक्तानी दिनै नमान्ने गुनासो पनि ब्यप्त सुनिने गरेकै...बाँकी

    कतारमा श्रमिकको अभाव

    २०७७ भदौ १२, शुक्रबार कतार – नेपालीको प्रमुख गन्तव्य कतारमा श्रमिकको अभाव देखिन थालेको छ। कोरोना भाइरस (कोभिड–१९) को महामारीले श्रमिक आपूर्ति प्रक्रिया अवरुद्ध हुँदा कतारले अरू देशबाट श्रमिक ल्याउन नपाएपछि रोजगार दाताहरूले नया श्रमिक...बाँकी

    कुलमान घिसिङलाई सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा भएन -प्रवक्ता खतिवडा

    काठमाण्डौ । नेपाल सरकारका प्रवक्ता युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिने विषयमा मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् । प्रवक्ता खतिवडाले सामाजिक सञ्‍जालमा आएका खबरबारे सरकारलाई जानकारी नभएको पनि...बाँकी