News Portal

चन्डीडाडा र पाताले गुफाको टहरा निर्माण

राजकुमार राई
७३२ पटक
२०७७ जेठ २८, बुधवार

भोजपुर – अरुण गाउँपालिका वडा नम्बर-२ स्थित चन्डीडाडा र पातालेश्वर गुफाको लागि वडा कार्यलयबाट छुट्टी आएको रकम ३ लाख २५ हजारले चन्डी डाडामा ६० फिट लम्बाई टहरा निर्माण कार्य सम्पन्न भयो।

त्यसैगरी पाताले गुफाको २० फिट लम्बाई टहरा पनी सोहि ३ लाख २५ रकम भित्रबाट निर्माण कार्य सम्पन्न भयो। त्यसैको निरीक्षण लागि गाउँपालिकाबाट उपाध्यक्ष बिनिता ढकाल वडाध्यक्ष भुपेन्द्र राना, स्वकीय सचिब राम आचार्य, वडा सदस्य मोहन कार्की, प्राबिधिक टिम उपभोक्त समिति र प्रशासकीय अधिकृत यादब सापकोटा लगायतका समुहले निरीक्षण गरी गर्नुभयो।

चन्डी डाडाको बाकी संमरचरना निर्माणको लागि ठाउ अलिक कम्ती हुनेभएको कारणले त्यस्लाइ फराकिलो बनाइ अरु संरचना निर्माण गर्नुपर्छ भन्दै प्रशासकीय अधिकृतले याद सापकोटाले सुझाब दिनुभयो त्यसै गरि गाउँपलिका उपाध्यक्ष बिनिता ढकालले चन्डी डाडाबाट चारैतिर अबलोकन गर्न सकिने साह्रै राम्रो ठाउ रहेछ भन्दै प्रसंसा गर्नुभयो।

यसलाई गाउँपालिकाबाट गर्नुपर्ने सहियोगको लागि मेरो साथ सहियोग रहिरहने बताउनु भयो। चन्डी डाडामा किरातीहरुको माहानपर्व बैशाखे पुर्णिामा र मसिरे पुर्णिमा किरात राइहरु ढोल झ्याम्टा सहिद त्यस ठाउँमा साकेला नाच्ने गरिन्छ यो किरात राइहरुको सस्कृती हो।

त्यसैगरी पाताले गुफा यो भोजपुर जिल्ला अरुण गाउँपालिका २ मा रहेको गुफा एक्दमै अनौठो पाराको छ। गुफाको बनोट आकार गैराई एक्दम अचम्मको छ। त्यसकारण यहाँ धेरै ठाउबाट आउनुभएको पाहुनाहरुले अबलोकन गरिसक्नु भएको छ। यो गुफा केही बर्ष अगाडी त्यहाको स्थानीयबासीहरुले पत्ता लगाएका थिए।

यहाँ त पातालेश्वर माहादेब बस्नुभएको रहेछ भनी मसिर महिनाको बालाचतुर्दशीमा पुजापाठ गरि भब्य मेला समेत केही बर्ष अगाडी देखि लागाउन थालिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...