News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

    पाँच सय नेपालीले युक्रेन छाडे, स्थायी रूपमा बस्दै आएको ४० जनाको परिवार उतै

    काठमाडौं। युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ। हालसम्म ५ सय ११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन्। रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं...बाँकी

    ताप्लेजुङ अस्पतालको उपचार कक्षभित्र भालु पस्यो

    सिमोन भट्टराई/ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङको उपचार कक्षभित्र भालु पसेको छ । बिहीबार बेलुका साढे ११ बजेतिर अस्पतालको प्रसूति कक्षमा कालो भालु पसेको अस्पतालका प्रमुख डाक्टर सोनिम लामाले जानकारी दिए । सुरुमा कुकुर जस्तो देखेर...बाँकी

    मोरङको सुनवर्सीमा पहिलोपटक विज्ञान प्रदर्शनी

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकामा नगर  स्तरीय विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला गरिएको छ । नगर भित्र रहेका सामुदायिक तथा निजि बिधालयलाई एउटै स्थानमा राखेर एक दिने विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला लगाएको छ...बाँकी

    यूएईका पत्रकार पाण्डेको रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरुको माग

    कुवेत सिटी। युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरुले आवाज उठाएका छन्। महासंघका विभिन्न ८ देशका वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाण्डेलाई अन्यायोचित ढंगले...बाँकी

    सुत्केरी व्यथा लागेकी महिलाको जिल्ला अस्पतालमा नै मृत्यु

    उदयपुर। उदयपुरमा एक गर्भवति महिलाको ज्यान गएको छ। सुत्केरी व्यथा लागेपछि ३ दिनअघि जिल्ला अस्पताल भर्ना भएकी उदयपुरगढी गाउँपालिका-७ नेपालटारकी ३२ वर्षीया सिता कार्कीको शुक्रबार बिहान २ बजे मृत्यु भएको हो। मृत्युको कारण अस्पतालले अहिलेसम्म...बाँकी

    २५ मार्चमा नेपाली दूतावास कुवेतकाे आयाेजनामा रक्तदान कार्यक्रम

    कुवेत – रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन। स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ। आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो। नेपाली राजदूतावास कुवेतको आयोजना तथा कुवेतमा कार्यरत नेपाली...बाँकी

    फुटको संघारमा गैरआवासीय नेपाली संघ !

    काठमाडौं। सदस्यता र मतदाता छनोटका विषयमा देखिएको विवाद निरुपण हुन नसक्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटको संघारमा पुगेको छ। सदस्यता विवाद समाधान गरी निर्वाचन गराउन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति बनेको थियो। तर समितिले...बाँकी

    भ्रष्ट प्रवृत्तिका कर्मचारी ७० प्रतिशत, ३० प्रतिशत कर्मचारी कस्ता ?

    काठमाडौं। नेपालको निजामती प्रशासनमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिको रहेको पाइएको छ। हाल रहेका १ लाख बढी निजामती कर्मचारीमा ३० प्रतिशत कर्मचारी मात्रै काम र पेसाप्रति जिम्मेवार रहेको पाइएको हो। सरकारकै उच्च प्रशासकहरूले गरेको एक...बाँकी

    युएइमा पत्रकार पाण्डेलाई तीन महिनाको जेल सजाय, डिपोट गर्ने फैसला

    यूएइ – नेपाली दूतावासको बारेमा फेसबुकमा स्टाटस लेखेकै कारण पक्राउ परि गत दुइ सातादेखि बन्दी जीवन बिताइरहेका पत्रकार उमाकान्त पाण्डेलाई अन्ततः यूएईको अदालतले तीन महिनाको जेल सजाय सुनाएको छ। यूएइ सरकारले डिपोट गर्ने समेत फैसला...बाँकी

    उपचार अभावमा ९ वर्षीय बालक साङ्लोमा

    झापा। झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ। केही महिना अघिदेखि शारीरिक रुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो। उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर...बाँकी